पर्यटन

चीनसहित चार देशमा नियमित उडान हुने

अब यी तीनै देशमा सातामा एक/एक वटा नियमित उडान हुनेछ । यी गन्तब्यमा आएका मानिसको साथमा पीसीआर नेगेटिभ भएको रिर्पोट भने हुनुपर्नेछ ।

५ वर्ष अगाडि

केही सर्तसहित भिसा सेवा अनिश्चितकालका लागि बन्द

नेपालमा जन्म भै विदेशी राहदानी प्राप्त गरेका नावालक यसै अवधि भित्र विदेश प्रस्थान गर्ने भएमा निजलाई प्रदान गरिने प्रवेश भिसा सम्बन्धि कार्य पनि गरिने भएको अध्यागमन विभागले जनाएको छ।

५ वर्ष अगाडि

नेपालीमाथि यात्रा प्रतिबन्ध बढ्दो, ब्रुनाईपनि लगायो प्रवेशमा रोक

नेपालमा भारतीय भेरिएन्टको कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै ब्रुनाईले सोमबारदेखि आफ्नो देशमा नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएको हो।

५ वर्ष अगाडि

सर्वोच्च शिखर सगरमाथा आरोहणमा एकै परिवारका ८ जनाको रेकर्ड (फोटोफिचर)

आरोहीहरुमा पेम्बा दोर्जे शेर्पा, पेम्बा ग्याल्जेन शेर्पा, निमा ग्याल्जेन शेर्पा, फुर्वा तेन्जिङ शेर्पा, फुर्वा थुण्डु शेर्पा, फुर्वा ठिन्ले शेर्पा रहेका छन् । बहिनीहरुमध्ये दावा डिकी शेर्पा र निमा ल्हामु शेर्पा...

५ वर्ष अगाडि

होटेल सोल्टीलाई ‘दी सोल्टी काठमाडौँ’का रुपमा पुनर्ब्रान्डिंग गरिँदै

काठमाडौं, ३१ बैशाख । काठमाडौँको सुप्रसिद्ध पाँच तारे होटेल सोल्टीलाई ‘दी सोल्टी काठमाडौँ’का रुपमा पुनर्ब्रान्डिंग गरिने भएको छ । ईन्टरकन्टिनेल्टल होटेल्स ग्रुप (आई एज जी) सँगको व्यवस्थापन सम्झौता समाप्त भएसँगै...

५ वर्ष अगाडि

बहराइनका राजकुमारसहितको टोली सगरमाथा आरोहण गर्ने पहिलो अन्तर्राष्ट्रिय टिम

उक्त टिम ८८४८.८६ मिटर उचाइ कायम भएपछि सगरमाथा आरोहण गर्ने पहिलो अन्तर्राष्ट्रिय टिम पनि बनेको छ । साथै सगरमाथा आरोहण गर्ने उक्त टोली पहिलो पनि बनेको छ ।

५ वर्ष अगाडि

नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै

चीनबाट अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको वाइड बडी ३३० जहाज आज बेइजिङ जाँदैछ ।

५ वर्ष अगाडि

महामारीकाबीच एक महिनामा ५१ हजार नेपाली विदेशिए, ५८ हजार स्वदेश फिर्ता

एकातिर कोरोनाका कारण रोजगारी गुमाएर नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी छ भने अर्कातिर देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ।

५ वर्ष अगाडि

नेपालसहित चार देशका नागरिकलाई मलेसिया भ्रमणमा रोक

भारतसँगको हवाई उडान अस्थायी रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको केही दिन लगत्तै मलेसियाले यी देशहरुका नागरिकहरुलाई भ्रमणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

५ वर्ष अगाडि

भारतबाट फर्कनेलाई क्वारेन्टिन बस्न तोकियो ८ वटा होटल, दैनिक खर्च तीन हजार

ललितपुरको भ्यू भृकुटी, गुहेश्वरीको माधव होटेल, गौशालाको आमदब्लम,रिडर्स इन, आनन्द आश्रम, एयरपोर्ट होटेल, भक्तपुरको ए वान रिसोर्ट, फार्म हाउस रिसोर्टलाई तोकिएको छ।

५ वर्ष अगाडि
1 73 74 75 76 77 139