मलेसियास्थित नेपाली दूतावासले सार्वजनिक गरेको तालिका अनुसार साउन १८ (अगस्त २ देखि ८ ) देखि साउन २४ गतेसम्म उक्त उडान हुन लागेको हो ।
कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र यातायात र पर्यटन व्यवसाय नै हो । छोटो दूरीका यातायात खुला भएको छ भने साउन ५ को मन्त्रिपरिषद निर्णयले यही साउन १५ देखि...
पहिलो हप्ता आन्तरिक टर्मिनल भवनमा प्रतिघण्टा ३ सय जना यात्रुलाई सेवा दिने तयारी गरिएको छ । यसैगरी हवाइ सेवा सञ्चालकहरुको आपसी छलफलबाट भाद्र महिनाको पहिलो हप्ता टर्मिनलको निर्धाररित दायराभित्र रही...
कम्पनीले सार्वजनिक गरेको दुई रात तीन दिने पोखरा प्योकजको मूल्य ५ हजार ९ सय ९९ रुपैयाँ छ । यसमा दुईतर्फी हवाई टिकट, तारे होटलको बसाइँ, बिहानको खाजा, पोखरा एयरपोर्टबाट होटल...
सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका वायुसेवा कम्पनीले बुकिङ खुलाएर उडानको तयारी थालेका हुन् ।
विमानस्थलमा प्रस्थान र आगमनका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सिमित उडानबाट विमानस्थललाई सूचारु गर्ने तयारी गरिएको छ ।
सीसीएमसीको तथ्यांक अनुसार त्यस अवधिमा सबैभन्दा धेरै युएई स्वदेश फर्किएका छन् । युएईबाट ७ हजार ६ सय १७ जना नेपाल फर्किएका छन् । कुवेतबाट ५४ सय ४९ जनाको उद्धार भएको...
मलेसियामा रहेको नेपाली दूतावासका अनुसार आइतबारको उडान सोमबार बिहान ८ बजेका लागि सरेको हो । मंगलबार दिउँसो ४ः४० मा हुने भनिएको हिमालयकै अर्को उडान एक दिनपछि सरेको छ ।
उच्च सुरक्षाका उपायहरु अपनाएर व्यवसायिक क्षेत्रहरु खुल्ला गर्न मनकामना दर्शन प्रालिले माग गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी जुलाई १५ देखि २२ सम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरिसकेको छ । सोहीअनुरुप नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान तालिका बनाएर आजदेखि...
© 2026 Cloud Patrika. All Rights Reserved.