यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले ‘अपरेशनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिज्म’ बनाएको छ । मन्त्रालय र बोर्डको अगुवाइ तथा निजी क्षेत्रसँगको सहकार्यमा...
एयरलाइन्सले जुन २१ देखि जुन २४ भित्रमा विदेशमा अलपत्र नेपाली फर्काउन गरिने चार्टर’ उडानको मिति, टिकेटिङ एजेन्टको सुची र भाडादर सार्वजनिक गरेको हो ।
शुक्रबार बसेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट केन्द्र (सिसिएमसी)को बैठकले वैदेशिक रोजगारीका साथै अध्ययन गर्न जाने विद्यार्थीले सबै प्रक्रिया पूरा गरी जान दिने निर्णय गरेको हो।
अध्यागमन विभागले कार्यालयको विवरण अनुसार लकडाउन अवधिमा सबैभन्दा बढी नेपाली नागरिकले स्वदेश छोडेका छन्। जसमा ४ हजार ३ सय ९० नेपालीले स्वदेश छोडेर विभिन्न मुलुक गएका छन्।
भट्टराईले भने, ‘यात्रुको भाडा दोब्बर मात्र होइन तेब्बर, चौब्बर भयो भन्ने कुरा उठिरहेका छन् । कहाँबाट त्यस्तो देखेर त्यस्ता कुरा उठिरहेका छन मलाई थाहा भएन । यसरी कुरा उठाउने साथीहरुले...
यसअघि चारवडा उडानमार्फत् ५ सय ९८ जना स्वदेश फर्किसकेका छन् । त्यहाँ आममाफी सहभागी भएर कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेकालाई त्यहाँको सरकारले ल्याइदिइरहेको छ ।
एयरलाइन्सले जुन २० भित्रमा विदेशमा अलपत्र नेपाली फर्काउन गरिने चार्टर’ उडानको मिति, टिकेटिङ एजेन्टको सुची र भाडादर सार्वजनिक गरेको हो । । यात्रुले पिसिआर अथवा आरडीटी परीक्षणमा नेगेटिभ आएको प्रमाणपत्र...
त्यसैगरी दोहाबाट आउँदा यसअघि ४९० डलर लाग्ने भनिएकोमा अब ३९२ डलर कायम भएको छ । दुबईबाट नेपाल फर्किँदा ३६० डलर टिकट खर्च लाग्नेछ । यसअघि यस्तो खर्च ४५० डलर थियो...
टर्कीका ब्यवसायीहरुलाई नेपालमा लगानी गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आग्रह गरेका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडानको मिति र भाडा दर तोकेको हो। विदेशका नेपालीहरुलाई राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी जहाजहरुले उद्धार गर्नेछन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.