काठमाडौं, १५ बैशाख । वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले कोरोनाबाट हवाई सुरक्षा निर्देशिका बनाएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुप जहाजका लागि निर्देशिका बनाइएको कम्पनीले उल्लेख गरेको छ ।...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी नीति तथा कार्यक्रम र बजेटमा सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि प्याकेज घोषणा हुने बताएका छन् ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गर्दै सोही निर्णय मन्त्रिपरिषदलाई सिफारिस गरेको छ ।
काठमाडौं, १२ बैशाख । सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जेट जहाज बिहान काठमाडौँ आइपुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टेमासेक फाउण्डेशनको स्वास्थ्य सामग्री लिएर श्रीको कलसाइन नाइनएन...
काठमाडौं । भारतमा एक नेपालीसहित छ पर्यटक गुफामा फेला परेका छन्। लकडाउनले अलपत्र परेका उनिहरु उत्तराखण्डको ऋषीकेश शहर नजिकैको गुफामा उनीहरू फेला परेका हुन्। भारतीय सरकारले घोषणा गरेको लकडाउनपछि उनीहरु...
कोरोनाका कारण धराशयी भएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले वार्षिक एक महिना पर्यटन विदा दिने योजना बनाएको छ ।
काठमाडौं, ८ बैशाख । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले मंगलबार सिंगापुरका लागि चार्टर्ड उडान भर्ने भएको छ । सिंगापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन श्रीले चार्टर्ड उडान गर्न...
के–कति परिणाममा सामग्री ल्याइयो भन्ने खुलेको छैन । चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते...
अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले बिहिबार एक वक्तव्य जारी गर्दै नेपाल आउनेहरुका लागि जनवरी १ देखि मार्च १ को बीचमा जारी गरेका सबै भिसाको म्याद ६ महिना थप गरेको हो ।
काठमाडौं, ३ बैशाख । आन्तरिक उडानमा लगाएको प्रतिबन्ध पनि थप गरेको छ। बुधबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले बैठकले आन्तरिक उडानमा बैशाख १८ सम्मका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।...
© 2026 Cloud Patrika. All Rights Reserved.