पर्यटन

१ जनवरी २०२४ बाट दुर्गममा जहाज उडाउने पाइलटको अधिकतम उमेर ६० वर्ष

दुर्गम भेगमा जहाज उडाउने पाइलटको अधिकतम उमेर अब ६० वर्ष तोकिएको छ । नेपाल नागरिक प्राधिकरणका अनुसार यो प्रावधान १ जनवरी २०२४ बाट लागू हुने छ । १५ जेठ २०७९...

३ वर्ष अगाडि

‘काठमाडौं-क्वालालाम्पुर-भैरहवा–काठमाडौं’ नियमित उडान हुने

निगमले ‘काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं’ रुटमा नियमित उडान गर्ने भएको हो । टिकट बुकिङ खुला गरेको छ । यात्रुहरूको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै...

३ वर्ष अगाडि

पासाङ ल्हामुका श्रीमानले गरे सगरमाथाको सफल आरोहण

शेर्पा अध्यक्ष रहेको कम्पनी थामशेर्कु ट्रेकिङका अनुसार उनले बुधबार बिहान साढे ७ बजेको समयमा सगरमाथाको सफल आरोहण गरेका हुन् । थामशेर्कुका अनुसार शेर्पाले सगरमाथाको सफल आरोहण गरेसँगै सात वटै महादेशका...

३ वर्ष अगाडि

पासाङ दावाले चढे २६ पटक सगरमाथा, कामी रिताको विश्व कीर्तिमान बराबर

पासाङ दावा शेर्पाले सर्वोच्च शिखर सगरमाथामा सर्वाधिक पाइला राख्नेको कीर्तिमान बराबर गरेका छन् । २६औँ पटक सगरमाथाको चुचुरोमा पाइला राख्दै अर्का कीर्तिमानी कामी रिता शेर्पासँग बराबरी गरेका हुन्।

३ वर्ष अगाडि

रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू

पछिल्ला उडानमा जहाजको क्षमताअनुसार १८ यात्रु बोक्ने निगमको तयारी छ । प्रतियात्रु रु ६ हजार ३०० भाडादर कायम गरिएको छ ।

३ वर्ष अगाडि

भैरहवा गएको यतीको जहाज ल्याण्ड गर्न नपाएपछि काठमाडौं फर्कियो

भैरहवाबाट काठमाडौंका लागि उडान भरेको श्री एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै भैरहवा नै फर्केर गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको थियो। जसका कारण यतीको जहाजले अवतरण गर्न पाएन।

३ वर्ष अगाडि

काठमाडौं उडेको श्री एयरको जहाज बीच बाटोबाटै भैरहवा फर्कियो

भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडानका क्रममा जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज भैरहवा नै फर्किएको हो ।

३ वर्ष अगाडि

सिम्रिक एयरका सम्पूर्ण उडानमा प्रतिबन्ध

दुर्घटनापछि प्राधिकरणको सेफ्टी विभागले सिम्रिकका सबै हेलिकोप्टरको विस्तृत निरीक्षण, वायुयानको उडान योग्यता, हवाई सुरक्षा व्यवस्थापन प्रणालीको अडिट गर्ने जनाउँदै शुक्रबार उक्त कम्पनीलाई ग्राउन्डेड गरिएको बारे पत्र पठाएको छ ।

३ वर्ष अगाडि

नेपाल एयरलाइन्सको इलाम उडान तालिका परिवर्तन

नेपाल एयरलाइन्सले इलाम–काठमाडौं गर्दै आएको उडान तालिकामा परिवर्तन गरेको छ।

३ वर्ष अगाडि

नेपाल-अष्ट्रेलिया सिधा हवाई उडानकाे प्रक्रिया अघि बढाइयाे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालीका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोकबीच मन्त्रालयमा भएको भेटमा दुई देशबीच हवाई उडान र पर्यटनका विषयमा छलफल भएको पर्यटनमन्त्रीको निजी सचिवालयले...

३ वर्ष अगाडि
1 43 44 45 46 47 139