पर्यटक आगमन उत्साहजनक देखिएको छ । अध्यायगमन विभागको तथ्यांक अनुसार मार्च महिनामा नेपालमा विदेशी पर्यटकको संख्या बढेको छ
मध्य चैतमा समय काठमाडौंको आकास धुम्म बनेसँगै यसले हवाई उडान नराम्रोसँग प्रभावित बनेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार पोखरा, भरतपुर र तुम्लिङटारमा अबेरसम्म पनि उडान हुन सकेको छैन...
पर्यटन व्यवसायीको सबैभन्दा पुरानो छाता संगठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को अध्यक्षमा रमेश थापा विजयी भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको तथ्यांक अनुसार बसन्त ऋतुमा १८ समूहका १३५ जनाले अनुमति लिएका हुन् ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) निर्वाचन–२०२२ को लागि साधुराम थापा 'सुरज'ले को उम्मेदवारी घोषण गरेका छन् ।
काठमाडौंबाट नजिकका हाइकिङ रुटमध्ये सबैभन्दा व्यस्त यस रुटमा हाइकिङबाहेक साइक्लिङ, जंगल सफारी, विभिन्न प्रकारका खेल, रक क्लाइमिङजस्ता गतिविधि हुने गर्छन् ।
प्राधिकरणले यी कम्पनीहरूलाई वक्यौता तिर्न आउन २०७७ असोज ७, २०७७ माघ २६ र २०७८ भदौ १२ समेत गरी तीनपटक सार्वजनिक सूचना नै प्रकाशित गरेको थियो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि ५ वटा कम्पनी सम्पर्कमा आएका छन् ।
नेपालमा पर्यटकबाहेकका भिसा लिन र परिवर्तन गर्न विदेशीलाई दूतावासको सिफारिस अनिवार्य गरिएको छ ।
नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले काठमाडौं–मुम्बई रुटमा चैत १३ गतेदेखि उडान सूचारु गर्ने भएको छ । यो रुटमा कोरोना अगाडी नेवानिले उडान गरिरहेको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.