नेपालगन्जबाट हुम्लाको सिमीकोट उड्ने क्रममा धावनमार्गमै जहाज र बँदेल ठोक्किएका छन् । घटना मंगलबारको हो । नेपालगन्जबाट १४ जना यात्रु र ९० किलो कार्गोसहित यो जहाज सिमिकोट उड्ने तयारीमा थियो...
नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्स ले ३० सिटको जेट्स्ट्रीम जहाज द्वारा सोमबारबाट सिमरामा उडान थालेको छ । उडानको पहिलो दिननै सिमरामा यात्रु हरुबाट पुर्ण साथ प्राप्त भएकोले गुण एयरलाइन्स...
सरकारले बढाएको इन्धनको मूल्यमा वायुसेवा कम्पनीले असहमती जनाएका छन् । नेपाल सरकारले अस्वभाविक रुपमा इन्धनको मूल्य बढाएको उनीहरुको आरोप छ ।
मनकामना केवलकारले कम्पनीमा कार्यरत कर्मचारीलाई हरेक महिना कोभिड–१९ परीक्षणको व्यवस्था मिलाएको छ ।
नेपालको चर्चित धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सो भेगको भम्रणमा निस्किएकी छिन् । मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दीरमा पूजा अर्चना र दर्शनका लागि राष्ट्रपति शनिबार मुस्ताङको सदरमुकाम...
नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ। वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि निगमले हवाई सेवा सञ्चालनका लागि भाडादर कायम गरेको हो...
बेमौसमी वर्षात्सँगै आएको बाढी पहिराले त्यहाँका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले मन्त्री आलेले नागरिकलाई सहजरुपमा सेवा दिने उद्देश्यले वायुसेवा निगमका जहाज सञ्चालन गर्न निर्देशन...
आन्तरिक क्षेत्रको उडान गर्दै आएको यती एयरलाइन्सले अन्तर्राष्ट्रिय चार्टर्ड उडानको अनुमति (एनओसी) पाएको छ ।
जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मीटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमीटर प्रति...
यस रिर्सोटमा ३६ वटा अत्याधुनिक सुविधायुक्तकोठा, तालिम र पार्टीकालागि ३ वटा फरक फरक क्षमताभएकाहल, पारिवारीकवातावरण भएको रेष्टुरेन्ट, बार, फुड कोर्ट, जिम, स्पा, रहेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.