सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका वायुसेवा कम्पनीले बुकिङ खुलाएर उडानको तयारी थालेका हुन् ।
विमानस्थलमा प्रस्थान र आगमनका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सिमित उडानबाट विमानस्थललाई सूचारु गर्ने तयारी गरिएको छ ।
सीसीएमसीको तथ्यांक अनुसार त्यस अवधिमा सबैभन्दा धेरै युएई स्वदेश फर्किएका छन् । युएईबाट ७ हजार ६ सय १७ जना नेपाल फर्किएका छन् । कुवेतबाट ५४ सय ४९ जनाको उद्धार भएको...
मलेसियामा रहेको नेपाली दूतावासका अनुसार आइतबारको उडान सोमबार बिहान ८ बजेका लागि सरेको हो । मंगलबार दिउँसो ४ः४० मा हुने भनिएको हिमालयकै अर्को उडान एक दिनपछि सरेको छ ।
उच्च सुरक्षाका उपायहरु अपनाएर व्यवसायिक क्षेत्रहरु खुल्ला गर्न मनकामना दर्शन प्रालिले माग गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी जुलाई १५ देखि २२ सम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरिसकेको छ । सोहीअनुरुप नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान तालिका बनाएर आजदेखि...
कोरोनाभाइरस महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको जुलाई १५ देखि २१ सम्म हुन लागेको उडान समय तालिका सार्वजनिक गरेको हो ।
तालिकाअनुसार युएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुवेत, कतार, बहराइन र मलेसियाबाट नेपाली नागरिकलाई उद्धार गरिनेछ।
कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य दुईदिनको लागि रोकिएको छ । विमानस्थल र होल्डिङ सेन्टरको सरसफाइका लागि सोमबार र मंगलबार विदेशबाट चार्टर्ड उडान नहुने...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोही अमूक बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.