धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको जहाज भैरहवामा आकस्मिक अवतरण गरिएको छ । विमानस्थ्ल कार्यालयका अनुसार यो जहाज १० बजेर १ मिनेट जाँदा धनगढीबाट उडेको थियो ।
प्रतिकुल मौसमका कारण आज आन्तरिक उडान प्रभावित भएको छ । काठमाडौं विमानस्थल कार्यालयका अनुसार भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार उडान स्थगित गरिएको छ ।
काठमाडौं । बुध्द एयरले आउँदो १५ नोभेम्बरदेखि साताको ४ दिन काठमाडौं–कोलकोता उडान भर्ने भएको छ । यसअघि साताको ३ दिन उडान रहेकोमा अब ४ दपन भर्न लागेकाे हाे । नयाँ...
मुस्ताङको हिडन भ्याली क्षेत्रमा तीन दिनदेखि फसेका तीन जना बेलायती नागरिकसहित १५ जना पर्यटकको शुक्रबार सकुशल उद्धार गरिएको छ ।
हिउँका कारण हेलिप्याड ढाकिने गरी उत्पन्न हुने ‘ह्वाइटआउट’ अवस्था र कुहिरो लागेको मौसममा व्यावसायिक हेलिकप्टर उडान गर्न नपाइने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ ‘सर्कुलर’ जारी गरेको छ ।
मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटकका लागि सशस्त्र प्रहरी बल, नेपालले स्वास्थ्य परीक्षण र औषधि वितरण सुरु गरेको छ ।
काठमाडौं । सोलुखुम्बुको लुबुचेमा बुधबार बिहान हेलिकप्टर दुर्घटना भएको छ ।
वर्षा र हिमपात भैरहेकोले म्याग्दी तर्फ अन्नपूर्ण आधार शिबिर पदयात्रामा पुर्ण रोक लगाईएको छ।
मुस्ताङका धेरै क्षेत्रमा अहिले हिमपात भइरहेको छ । जसले गर्दा माथिल्लो मुस्ताङ र मुक्तिनाथ जानेहरुले प्रतिकुल मौसमको सामना गर्नु परेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले मुक्तिनाथसहित माथिल्लो मुस्ताङमा हिमपात...
सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन आग्रह गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.