पर्यटन

घट्यो हवाइ भाडा, कुन गन्तव्यको कति ? (सूचीसहित)

वायुसेवा सञ्चालक संघले आजबाट लागू हुने गरी हवाइ भाडा घटाएको छ । हवाइ सेवाप्रदायकहरुले हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैया घटेसँगै उडानको पनि भाडा घटाइएको जनाएका छन् ।

३ वर्ष अगाडि

पर्यटक आगमन उत्साहजनक, एक महिनामा भित्रिए कोरोना महामारी यताकै धरै

नेपाल भ्रमणमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को मार्चमा महिना ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

३ वर्ष अगाडि

हिमालय एयरलाइन्सका ३ जना क्याबिन क्रु बर्खास्त

हवाई उडान मापदण्ड उल्लंघन गरेको भन्दै प्राधिकरणले बिहीबार चालक दलका तीन सदस्यलाई निलम्बन गरेको हो ।

४ वर्ष अगाडि

नियमित छाडेर चार्टर्ड उडानको अनुमति मागेपछि नेपाल एयरलाइन्सलाई सोधियो स्पष्टीकरण

निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो ।

४ वर्ष अगाडि

श्री एयरलाइन्सको प्रतिबन्ध फुकुवा, आजदेखि नियमति उडान भर्ने

नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको उडान भर्न नपाउने प्रतिबन्ध फुकुवा गरेको छ । प्रतिबन्ध फुकुवा भएसँगै शनिबारदेखि नियमित उडान गर्नेछ।

४ वर्ष अगाडि

श्री एयरलाइन्सलाई अनिश्चितकालका लागि उडान गर्न रोक

आजदेखि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन्। जहाजको इन्जिनका सुरक्षा जाँच र उड्न योग्य भए/नभएको परीक्षण गरेपछि मात्रै उडानका लागि अनुमति दिने तयारी प्राधिकरणको छ।

४ वर्ष अगाडि

महिलाको कमाण्डमा निगमको जहाज, विमानस्थलमा पर्यटनमन्त्रीको स्वागत

दुईजना पाइलटसँगै यो जहाजमा एयरहोस्टेहरु पुरअन्जक महर्जन, संगीता केसी, बास्ना राना र अनिशा प्रजापति थिए।

४ वर्ष अगाडि

निगमकै इतिहासमा दुई महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान

अहिलेसम्म महिलाले अन्तर्राष्ट्रिय उडान गरेको रेकर्ड थिएन, आईतबार उडान गरेसँगै निगमको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने महिना पाइटल बनेका हुन् ।

४ वर्ष अगाडि

अबदेखि विदेशी पर्यटकले ट्रेकिङ जाँदा अनिवार्य गाइड लैजानुपर्ने

अहिले फ्री इन्डिभिजुअल ट्रेकर (एफआईटी) प्रणाली कार्यान्वयनमा छ । एफआईटी टिप्स कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिप्स कार्ड लिएर पर्यटकहरू एक्लै भ्रमणमा जाने गरेका थिए ।

४ वर्ष अगाडि

त्रिभुवन विमानस्थल महाप्रबन्धकमा प्रतापबाबु र गौतमबुद्धमा हंशराज

यसअघिका महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अडियो सार्वजनिक भएपछि निलम्बनमा परेपछि तिवारी प्रमुख बनेका हुन्। विमानस्थलमा प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनी हाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको प्रमुख थिए ।

४ वर्ष अगाडि
1 … 45 46 47 48 49 … 140