पर्यटन

आन्तरिक उडान सोमबारदेखि, सिट क्षमता अनुसार नै सञ्‍चालन अनुमति

यसअघि मन्त्रीपरिषद्ले ५० प्रतिशत क्षमतामा उडान गर्न खुला गरेको थियो । व्यवसायीहरुले ५० प्रतिशत क्षमतामा संचालन गर्न लागत पनि नउठ्ने भन्दै निर्णय सच्चाउन माग गर्दै आएका थिए ।

६ वर्ष अगाडि

सौर्य एयरले तीनवटा सिआरजे २०० जहाजबाट सेवा सुचारु गर्ने

विगत छ वर्षदेखि सञ्चालनमा रहेको सौर्य एयरलाइन्सले बन्दाबन्दीका बेला बन्द भएको सेवा सुरु गर्ने बताएको छ । असोजको दोस्रो साताबाट ट्रंक रुटमा पाँच वटा गन्तव्यमा सेवा प्रदान गर्न लागिएको एयरलाइन्सका...

६ वर्ष अगाडि

बहराइन राजपरिवारका सदस्यसहित १८ जना लोबुचे र मनास्लु चढ्न नेपाल आए

बहराइन राजपरिवारका सदस्यसहितको १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल चढ्न चढ्न नेपाल आएको छ ।

६ वर्ष अगाडि

सीमा नाका असोज मसान्तसम्म बन्द, यातायात, उडान, होटल १ गतेदेखि नै खुल्ने

अन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट पनि असोज १ गतेदेखि नै खुलाउने निर्णय गरेको छ । जनस्वास्थ्यका सबै मापदण्ड पालना गराएर असोज १ गतेदेखि आन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट...

६ वर्ष अगाडि

क्याप्टेन विजय लामासहित नेपाल एयरलाइन्सका दुई वरिष्ठ पाइलटलाई कोरोना

दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए।

६ वर्ष अगाडि

नेपाल आउने पर्यटकलाई तीन दिनमात्र क्वारेन्टिनमा राखेर निर्वाध घुमफिर गर्न देऊः परिसंघ

पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्न नेपाल उद्योग परिसंघले राष्ट्रपति विद्यादेवी भण्डारीसँग माग गरेको छ ।

६ वर्ष अगाडि

गौतमबुद्ध विमानस्थलमा उपकरण जडानलगायतका प्राविधिक काम मात्रै बाँकी

अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ। हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति ६३ प्रतिशत छ।

६ वर्ष अगाडि

हिमालय एअरलाइन्सको आइएसओ ९००१–२०१५ प्रमाणीकरण घोषणा

काठमाडौं, २५ भदौ । नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आइएसओ ९००१–२०१५ हासिल गरेको छ । यस प्रमाणीकरणले हिमालय एअरलाइन्स्कोे सम्पूर्ण अपरेशन क्षेत्रमा...

६ वर्ष अगाडि

दुई ओटा ट्विनअटरले माग धान्न सकेनन्, खरिद प्रक्रिया अघि बढाउन मन्त्रीको निर्देशन

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल बायु सेवा...

६ वर्ष अगाडि

निजगढ विमानस्थलको काममा तीव्रता, रुख गणना मंसिरसम्ममा सकिने

हाल सम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ । भने सो क्षेत्रमा नदि नियन्त्रणका कामले पनि तिब्रता लिएको हो ।

६ वर्ष अगाडि
1 … 85 86 87 88 89 … 140