कृषि

आन्दोलित उखु किसानलाई मनाउने प्रयास, उधारो सम्झौता नगर्ने

उखु किसानले वार्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । उनिहरुले अब कुनै पनि हालतमा उधारो सम्झौता नहुने र अहिले किसान आफ्नो पैसा लिएर मात्रै...

६ वर्ष अगाडि

उधारो सहमति बोकेर पसिनाको मूल्य खोज्दै उखु किसान आन्दोलित

एउटा हातले उधारो सहमति समाउँदै र अर्को हातले आँसु पुछ्दै काठमाडौं छोडेका उखु किसान फरि काठमाडौं फर्किएर आन्दोलनमा उत्रिएका छन् ।

६ वर्ष अगाडि

‘हिउँदेबालीका लागि मल पर्याप्त, तोकिएका बिक्रेतासँग सम्पर्क गर्न आग्रह’

उक्त मल आएसँगै धानबालीका लागि मलको अभाव खेपेका किसानले गहुँ तथा आलु सहित हिउँदेबालीका लागि मल पर्याप्त पाउने छन् । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडले केही...

६ वर्ष अगाडि

उखु किसानले अझै पाएनन् भुक्तानी

किसानको पुरानो बक्यौता बाँकी राख्ने अन्नपूर्ण र महालक्ष्मी दुवै उद्योग यसपटक पुनः सञ्चालन गर्न उखु क्रसिङ गर्नेगरी प्रविधि मर्मतको काम भइरहेको छ।

६ वर्ष अगाडि

‘देशैभरका मालपोत र नापीमा प्रविधिमैत्री सेवा पुर्‍याउँछौं’- मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोत कार्यालय वालिङलाई नमुना कार्यालय घोषणा गरेकी छन् ।

६ वर्ष अगाडि

कफीको मूल्य तोकियो, किसानले ए ग्रेडको ९० र बी ग्रेडको ८० रुपैयाँ प्रतिकेजी पाउने

सरकारले फ्रेस तथा तयारी कफीको न्यूनतम् मूल्य तोकेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित ताजा कफी ए ग्रेडको ९० रुपैयाँ प्रतिकेजी र बी ग्रेडको ८० रुपैयाँ...

६ वर्ष अगाडि

तिहारमा १२ करोडको फूल बिक्री गर्ने लक्ष्य, मूल्य २० प्रतिशतसम्म महँगिने

‘अघिल्लो वर्ष १७ करोडसम्मको मालाको कारोबार भएको थियो । तर, अहिलेको अवस्था असामान्य रहेको कारण यस वर्ष करीब १२ करोड रुपैयाँको कारोबारी लक्ष्य रहेको छ, श्रेष्ठले बताए ।

६ वर्ष अगाडि

विदेशबाट अध्ययन गरेर फर्किएका यूवाको उपत्यकामा ५० लाखको कालिज फर्म

पछिल्लो समय फरक सोच राखेर उद्यमशिलता गर्ने व्यक्तिहरुको जमात बढ्न थालेको छ । यस्तैमा काठमाडौं उपत्यकामा पनि ठूलो लगानीमा ‘पंक्षी वाइल्ड लाइफ एग्रो रिसर्च सेन्टर’ नामक समुहले व्यवसायीक कालिज फर्म...

६ वर्ष अगाडि

उखु किसानद्धारा मंसिर २७ गतेबाट आन्दोलन गर्ने घोषणा

काठमाडौं । उखु किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । गत वर्ष किनेको उखुको बक्यौता भुक्तानी गर्नमा उखु मिलहरुले ढिलाइ गरेको भन्दै किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन...

६ वर्ष अगाडि

अनौपचारिक भू–सम्बन्धलाई राज्यको करको दायरामा ल्याउने होः मन्त्री अर्याल

भूमीसम्बन्धी समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि, अधुरा कार्य सम्पादन कार्यविधि, तथ्यांक संकलन कार्यविधी सम्बन्धी मन्त्रालयसँग आवश्यक छलफल गरेको छ ।

६ वर्ष अगाडि
1 … 25 26 27 28 29 … 47