शिक्षा

दातृ निकायसँग शिक्षामन्त्रीले भने – ‘शैक्षिक गुणस्तरको लागि स्रोतको अभाव हुनसक्छ, सहयोग गर्नुपर्‍यो’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा आइसीटी माध्यमबाट शैक्षिक प्रशासन एवम् शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न लागेको बताएका छन् ।

४ वर्ष अगाडि

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको लागि नयाँ ड्रेस तोकियो

खैरो गाढा रङको पाइन्ट र कोट, हल्का नीलो रङको सर्ट, खैरो गाढा रङको ज्याकेट,कलेजी रङको स्वेटर र कालो जुत्तालाई शिक्षकको पोशाकका रुपमा तोकिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको...

४ वर्ष अगाडि

त्रिविले सरकारले लागू गरेको दुई दिने विदा नदिने

अर्को सूचना जारी नभएसम्मको लागि साविक बमोजिम नै आइतबार समेत विश्वविद्यालयका सबै सेवाहरु संचालन हुने विज्ञप्तिमा उल्लेख छ ।

४ वर्ष अगाडि

शैक्षिक संस्थाका हिउँदे, वर्षे र स्थानीय विदा कटौति

शैक्षिक संस्थामा हिउँदे, वर्षे र स्थानीय विदा नहुने भएको छ ।

४ वर्ष अगाडि

देशभरका विद्यालय आजदेखि ६ दिन बिदा

देशभरका विद्यालय आजदेखि ६ दिन बिदा हुने भएका छन । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका हुन ।

४ वर्ष अगाडि

किताब बजारमा अब निजी क्षेत्रको स्वामित्व

नेपालको शिक्षा प्रणालीलाई प्रविधिसँग जोड्ने उद्धेश्यले किताब बजार नामक अनलाइन डिजिटल प्लेटफर्मको स्वामित्व निजी क्षेत्रले लिएको छ ।

४ वर्ष अगाडि

‘गठबन्धन राजनीति’ पुस्तक बजारमा

काठमाडौं, १४ बैशाख । पत्रकार तथा लेखक शुभशंकर कंडेल र शारदा शर्माको गठबन्धन राजनीति नामक पुस्तक बजारमा आएको छ । नेपालमा सत्तारुढ गठबन्धन र प्रतिपक्षी गठबन्धनका बीचमा राजनीतिक तिक्तता चलिरहेका...

४ वर्ष अगाडि

कक्षा १२ को परीक्षा तालिका परिवर्तन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा समय तालिका परिवर्तन गरेको छ ।

४ वर्ष अगाडि

दुई वर्षपछि भौतिक दूरीमा एसइई परीक्षा शुरु, असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने

माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सञ्चालन भएको छ । बिहान ८ बजेबाट सुरू परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा भइरहेको छ । एसईई परीक्षा वैशाख २० गते सकिने छ ।

४ वर्ष अगाडि

अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिँदै इम्पेरियल वर्ल्ड स्कुल

काठमाडौं । हरेक अभिभावकको मनमा जिज्ञासा हुने गर्छ, आफ्ना बालबच्चालाई कहाँ पढाउने ? कस्तो माहोल भएको विद्यालयमा पढाउने ? अभिभावकहरुका यस्ता जिज्ञासालाई बुझेर शान्त र सुरक्षित वातावरणमा इम्पेरियल वर्ल्ड स्कूलले...

४ वर्ष अगाडि
1 29 30 31 32 33 60