काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्षमा पञ्चा सिंह चुनिएकी छन् । आइतबार ९आज० बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यार्थी नेताहरूलाई खुमलटार बोलाएर...
काठमाडौं, १५ असोज । नेकपा एमालेले माधवकुमार नेपाललाई पार्टी विभाजनको मुख्य योजनाकारको संज्ञा दिएको छ। गोदावरीमा जारी एमालेको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै यस्तो जनाएका हुन् । प्रतिवेदनमा...
काठमाडौं, १५ असोज । नेकपा एमालेको विधान महाधिवेशनको लागि अध्यक्ष मण्डल चयन भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा गरिएको हो । पार्टी अध्यक्ष...
काठमाडौं, १५ असोज । नेकपा एमाले अध्यक्ष केपी ओलीले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताएका छन्। गोदावरीमा जारी विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अफगानिस्तानका बाछिटा दक्षिण एसियामा...
काठमाडौं, १५ असोज । नेकपा एमालेको विधान महाधिवेशन आज शुक्रवारदेखि शुरू हुँदैछ । ललितपुरको गोदावरीमा शुरु हुने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले दिउसो साढे १२ बजे उद्घाटन गर्ने छन्। महाधिवेशनका...
काठमाडौं, १३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। संघीय संसदका दुबै सदनको गतिरोध अन्त्यबारे छलफल गर्न देउवाले बैठक बोलाएका हुन् । बैठक विहीबार बिहान १० बजे बस्ने...
साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।
काठमाडौं, ११ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले राजनीतिक अध्यादेश खारेज गरेकी हुन् । राष्ट्रपति कार्यालयले एक...
राजनीतिक दल सम्बन्धी अध्यादेश र सोही अध्यादेशका आधारमा दर्ता भएको नेकपा (एकीकृत समाजवादी) को दल दर्ता बदर गर्न मागगर्दै दायर रिटमा संवैधानिक इजलासमा भएको सुनुवाइपछि विपक्षी नेपाल सरकार, निर्वाचन आयोग...
यसअघि चयन गरिएको केन्द्रीय कमिटीमा नेताहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्ष, वेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेललाई उपमहासचिव र केशलवलाल श्रेष्ठ,...
© 2026 Cloud Patrika. All Rights Reserved.