सरकारबाट बाहिरिनु परेकामा चिन्ता छैन । इमानदारिताका साथ देशको समृद्धि, सुशासन, विकास यी कुराहरूलाई ध्यानमा राखेर जनतालाई सेवा, सुविधा पुर्याउने कुरालाई ध्यानमा राखेर काम गरेको छु ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन्।
काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।...
काठमाडौं, २९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै देउवा पाँचौँ पटक...
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पाँचैजना न्यायाधीशको मत सुनाउँदै रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको छ । फैसलासंगै कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश...
पूर्वमाओवादी केन्द्रका नेताहरु टोपबहादुर रायमाझीलगायतका नेताहरुले दल दर्ता खारेजीको माग गर्दै दिएको निवेदन अस्वीकार गर्दै आयोगले प्रचण्डको नेतृत्वको माओवादी केन्द्र बैधानिक रहेको बताएको हो ।
काठमाडौ २१ असार । कोरोना संक्रमणबाट नेपाली कांग्रेसका नेता रामजी कुँवरको निधन भएको छ । ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष कुँवरको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।...
काठमाडौं, २१ असार । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको तालिका सार्वजनिक गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बेला निर्वाचन आयोगले भने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका...
काठमाडौं, २० असार । नेकपा (एमाले) को पार्टी एकताका लागि वरिष्ठ नेता माधव नेपाललाई मनाउने दोसो तहका नेताहरुको प्रयास असफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न...
उनले भने, ‘भ्याक्सिन पाइएन भन्ने कुरा नै अब हुँदैन। भ्याक्सिन लगाउन पनि हामीसँग क्षमता कम छ। आवश्यकता अनुसार सकेसम्म छोटो अवधिमा उपलब्ध गराउँछौँ।’
© 2026 Cloud Patrika. All Rights Reserved.