राजनीति

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, बरिष्ठ नेता नेपाल पक्ष सहभागी नहुने

काठमाडौं, १८ असार । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजेको लागि बोलाइएको हो । बुधवार बसेको एमालेको १० औँ महाधिवेशन...

५ वर्ष अगाडि

मन्त्रीको जिम्मेवारी हेरफेर, रक्षा र परराष्ट्र प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं, १० असार । प्रधानमन्त्री केपी ओलीले मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन्। ओलीले आफूसँग रक्षा र परराष्ट्र मन्त्रालय राख्दै अन्य चार मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिएका हुन्। राष्ट्रपति कार्यालयका अनुसार...

५ वर्ष अगाडि

केपी ओलीको भ्याकेट निवेदन आनन्दमोहन र हरि फुँयालको इजलासमा

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई मान्यता दिनुपर्ने भन्दै एमालेले सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता गराएको थियो ।

५ वर्ष अगाडि

गण्डकीका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त, पद सुरक्षित

काठमाडौं, ४ असार । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । नेपालको संविधान धारा १६८ को ५ अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान...

५ वर्ष अगाडि

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ-‘दलीय अनुशासन उल्लंघन गर्ने अधिकार सांसदलाई छैन’ (पूर्णपाठ)

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयसँग समेत लिखित जवाफ माग गरेको थियो । उक्त माग अनुसार नै जवाफ पेश गरेका हुन् ।

५ वर्ष अगाडि

पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी प्रदेश सरकारको निर्णय

काठमाडौं, ३० जेठ । गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय गरेको छ। कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा आइतबार बसेको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले सो निर्णय गरेको हो । यसैगरी...

५ वर्ष अगाडि

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त

काठमाडौं, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। शनिबार प्रदेश प्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री...

५ वर्ष अगाडि

विवादास्पद अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्न वैद्यलाई पार्टीको निर्देशन

काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसले बागमती प्रदेशसभामा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्न प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई निर्देशन दिएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत्...

५ वर्ष अगाडि

गण्डकीका राजमो सांसद थापा फेरि कारबाहीमा, विपक्षी गठबन्धनलाई सहज

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्न पार्टीले गरेको ह्विप उल्लंघन गरेपछि उनलाई दोस्रोपटक सांसदबाट हटाइएको हो। बिहीबारको मतदान प्रक्रियामा थापा तटस्थ बसेका थिए।

५ वर्ष अगाडि

सरकारको प्रवक्तामा नवनियुक्त सञ्चारमन्त्री नैनकला थापा

काठमाडौं २८ जेठ। मन्त्रिपरिषद बैठकले नवनियुक्त सञ्चार तथा प्रविधि मन्त्री नैनकला थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ। बिहीबार मन्त्रिपरिषदलाई पूर्णता दिएर बसेको पहिलो बैठकले सञ्चारमन्त्री नैनकला थापालाई प्रवक्ताको...

५ वर्ष अगाडि
1 … 330 331 332 333 334 … 406