राजनीति

अद्यावधिक नक्सा अंकित नयाँ लोगोको खर्च प्रतिलोगो साढे ५ हजार

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन भएर नयाँ लोगो बनेको हो ।

६ वर्ष अगाडि

नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोनवार्ता

प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध खोप बनाउने भारतसहित विश्वभरको प्रयास सफल हुने विश्वास व्यक्त गरेका छन् । अब दुबै मुलुकबीच निरन्तर छलफल जारी राख्ने सहमति समेत दुई प्रधानमन्त्रीबीचमा भएको छ ।

६ वर्ष अगाडि

देउवाद्धारा १२ विभागमा ४५७ जना मनोनयन (नामावलीसहित)

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट पक्षले पार्टी सभापतिलाई एकलौटी नियुक्ति रोक्न माग गरिरहेका बेला सभापतिले ठूलो संख्यामा थप नियुक्ति गरेका हुन्।

६ वर्ष अगाडि

प्रधानमन्त्री सहित ७ जनाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओली सहित ७ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बालुवाटारबाट शुक्रबार बिहान स्वाब लिइएको सबैको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य...

६ वर्ष अगाडि

ओली-दाहालबीचको छलफल निष्कर्षविहीन, आ-आफ्नो अडान यथावत

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान करिब ९ बजेबाट सुरु भएको वार्तामा ओली, दाहालका साथै वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ सहभागी थिए ।

६ वर्ष अगाडि

काँग्रेसले काम गर्यो, जनतालाई बुझाउन सकेनः रामचन्द्र पौडेल

नेपाली कांग्रेस, लगानी, पूर्वाधार तथा रोजगार केन्द्रीत विशेष समितिसँगको छलफलमा उनले अहिलेको सत्तारुढ दलले नारा बेचेर जनतालाई गुमराहमा पारेपनि अब क्रमशः झुटको पर्दा खुल्दै गएको पनि बताए ।

६ वर्ष अगाडि

एकता महाधिवेशन नहुञ्जेल ओली नै प्रधानमन्त्री र अध्यक्ष रहने गरी बामदेवको ६ बुँदे प्रस्ताव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आगामी एकता महाधिवेशनसम्म केपी ओली नै अध्यक्ष र प्रधानमन्त्री रहने बताएका छन् ।

६ वर्ष अगाडि

बामदेव फेरि प्रधानमन्त्रीको क्याम्पमै, प्रचण्ड-नेपालले राखेकोे वैठक ओली समूहले बहिस्कार गर्ने !

काठमाडौं, १३ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच अनौपचारिक परामर्श...

६ वर्ष अगाडि

नेकपा स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, १३ साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक अर्को सूचना नआएसम्मका...

६ वर्ष अगाडि

पूर्वमन्त्री गोविन्दराज जोशी सहित तीन नेता कांग्रेसबाट निष्कासित

कांग्रेस अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बे, उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल रहेको समितिले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर...

६ वर्ष अगाडि
1 … 368 369 370 371 372 … 405