राजनीति

राष्ट्रपति म्यानमारबाटै जापान जाने

काठमाडौं, ३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार गणतन्त्र सङ्घको राजकीय भ्रमण पुरा गरी आइतबार जापान प्रस्थान गर्ने भएकी छिन् । म्यानमारबाटै जापान जार्ने कार्यक्रम तय भएको छ । म्यानमारका...

७ वर्ष अगाडि

देउवाविरुद्ध रविन्द्र मिश्रको आक्रोस, जेलमा बसेर टेलिभिजनमा सुशासन हेर्न चेतावनी

‘जे पनि भन्दिने, जे पनि गर्दिने?’ उनले प्रश्न गर्दै भनेका छन्, ‘मानवताविरुद्धका अपराधीहरु, अपराधीलाई जोगाउनेहरु, भ्रष्टाचारी र देश दोहनकारीहरु, पर्खिनोस्, जनमत बदलिंदैछ ।’

७ वर्ष अगाडि

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक (कार्यतालिका सहित)

काठमाडौं,१ कात्तिक । उपनिर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ। निर्वाचन आयोगले एक विज्ञप्ती निकाल्दै आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । प्रतिनिधि सभा, प्रदेश सभा तथा...

७ वर्ष अगाडि

सरकारी कर्मचारीप्रति देउवाको आक्रोश-‘दलका पछि लाग्ने एक-एक हिसाब राख्छौं’

काठमाडौं,१ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारी कर्मचारीलाई लक्षित गर्दै आक्रोशित भएका छन् । पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका तर्फबाट विजयी भएका गाउँपालिकाका अध्यक्ष र...

७ वर्ष अगाडि

विप्लव समूहको बैठकमा प्रहरीको छापा,मध्यपश्चिम कमाण्ड सहित २१ जना पक्राउ

काठमाडौं,३० असोज । प्रहरीले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ जना कार्यकर्ता पक्राउ गरेको छ । बुधवार राती विप्लव समूहको राप्ती ब्यूरो बैठक स्थलमा...

७ वर्ष अगाडि

आँखा चिम्लेर होईन आँखा खोलेर हेर्नुस् विकास भएको छः प्रधानमन्त्री ओली

काठमाडौं, २९ असोज । प्रधानमन्त्री ओलीले केही पनि भएन भन्नेहरुको आफ्नो स्वार्थ होला, तिनीहरुले आँखा चिम्लेर हेरेको हुनसक्छ, आँखा खोलेर हेर्दा जनताका लागि धेरै काम अगाडि बढेको बताएका छन् ।...

७ वर्ष अगाडि

नेकपाको चियापान राजपाद्वारा बहिष्कार,डा. भट्टराई पनि गएनन्

काठमाडौं २९ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजना गरेको चियापान कार्यक्रम राष्ट्रिय जनता पार्टी नेपालले बहिष्कार गरेको छ । संविधान संशोधनको...

७ वर्ष अगाडि

नेपाल र चीनवीच २० बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौं, २६ असोज । नेपाल र चीनवीच २० बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । राजधानीको सोल्टी होटलमा चिनका राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री ओलीवीच भएको भेटवार्तामा सो सम्झौतापत्र आदानप्रदान भएको...

७ वर्ष अगाडि

चीनका राष्ट्रपति सी चिनफिङका भ्रमण परिणाममुखी बनाइने

काठमाडौं २३, असोज । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई परिणाममुखी र सन्देशपूर्ण बनाउने प्रतिवद्धता सरकारले व्यक्त गरेको छ । भ्रमणलाई ऐतिहासिक बनाउन पुरै देशवासी तयार रहेकाले त्यसको नतिजा परिणाममुखी...

७ वर्ष अगाडि

मौसमी गठबन्धनको पटाक्षेप, डा. भट्टराई र पन्तको जुहारी

रक्षा रेग्मी काठमाडौं, १४ असोज । डाक्टर साबलाई हामीले जिताएको हो – नेपाली काँग्रेस नेतृ कमला पन्त । त्यो त मैले मितलाई सित्तैमा दिए मितले मलाई सित्तैमा दिएँ भने जस्तै...

७ वर्ष अगाडि
1 391 392 393 394 395 405