प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको संसदमा विरोध गर्ने निर्णय गरेका छन् । आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले संसदमा विरोध...
राजवादीहरूले केही निकट मिडियाका साथै सामाजिक सञ्जालमा ‘मोहन वैद्य वर्तमान परिस्थितिमा राजसंस्था पुनर्स्थापनाको पक्षमा’ भनी प्रचार गराएका थिए ।
त्रिचन्द्र क्याम्पसमा फेरि स्ववियु चुनाव स्थगित भएको छ । गत ५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका लागि तोकिएकोमा फेरि स्थगित भएको हाे। निर्वाचन समितिले मंगलबार राति सूचना जारी गर्दै...
प्रहरीले अभय भन्ने अबे तामाङ हत्या प्रकरणमा सङ्लग्न १६ जना पक्राउ गरेको छ । उनको सोमबार साँझ भएको ग्याङ फाइटमा ज्यान गएको हो ।
विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार साँझ बागबजारमा राके जुलुश निकालेको छ ।
सरकारले कुलमान घिसिङको पक्षमा सडक र सञ्जालमा भइरहेको विरोध प्रदर्शनलाई सामान्य रुपमा लिइएको बताएको छ ।
स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुरु गरेको परीक्षण अभियानमा काठमाडौं महानगरले सहकार्य गरेको छ ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरू सरकारकाे प्रगतिमा बाधक बनेको आरोप लगाएका छन्। मंगलबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार सुखी नेपाली समृद्ध...
विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि सुरक्षा सतर्कता बढाइएको छ। सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेपछि रत्नपार्क आसपासका क्षेत्रमा प्रदर्शन हुनसक्ने भन्दै सतर्कता बढाइएकाे हाे।
प्रमुख दलका तीन शीर्ष नेताहरूले संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउने भएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.