राजनीति

रविले भने ‘केही खराब व्यक्ति पार्टीमा भित्रिएको पाइयो ‘

बेलैमा सचेत र सजग भएनौं भने पुराना राजनीतिक दलको गलत प्रवृत्ति रास्वपामा छिट्टै सर्छ ।

३ वर्ष अगाडि

रास्वपाका १४ सांसद केन्द्रीय सदस्यमा मनोनित

राष्ट्रिय स्वतन्त्र पार्टीले १४ सांसदहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बुधबार केन्द्रीय सदस्यको जिम्मेवारी नपाएका सांसदहरूलाई मनोनयन गरेको हो ।

३ वर्ष अगाडि

दुर्गा प्रसाईंलाई प्रहरीले पेप्सिकोलाबाट फर्कायो, काठमाडौं पस्न रोक

गौशालामा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आजपनि प्रदर्शनको आयोजना गरेको छ ।

३ वर्ष अगाडि

गणतन्त्रविरोधी अभियानबारे देउवाले तोडे मौनता, भने-‘गतिविधिबाट आत्तिएका छैनौं’

उनले भने, 'राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ । यहाँ हरेक कुराको सम्भावना छ । संसदले चाह्यो भने जे पनि हुनसक्छ ।' सरकारका कामप्रति नागरिक पूर्ण रूपमा सन्तुष्ट हुन नसक्दा...

३ वर्ष अगाडि

कोप-२८ मा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ बुधबार यूएई जाने, यस्तो छ कार्यतालिका

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार यूएई जाने भएका छन् ।

३ वर्ष अगाडि

जनताको साथ नपाएपछि प्रदर्शन स्थगित गरेर सांस्कृतिक कार्यक्रममा दुर्गा प्रसाईं

यसको सट्टा कलंकी, बालाजु रत्नपार्कमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । कलंकी चोक, बालाजुको बीजी मल र रत्नपार्कमा मा बिहान ११ बजे एकैपटक सांस्कृतिक कार्यक्रम हुने अभियानले जनाएको छ ।

३ वर्ष अगाडि

‘बल्खुमा हाहाहुहु गर्ने भनेपछि ५-७ हजार मानिस यसो हेर्न आए होलान्, सरकार थर्कमान छ’

राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले बल्खुमा हाहाहुहु गर्न जान पाइन्छ भनेपछि हेर्न आएका मानिस देखेर नै सरकार डराएको टिप्पणी गरे ।

३ वर्ष अगाडि

‘धरपकड र दमनले समस्या समाधान हुँदैन, सरकारले आफूलाई सच्याओस्’ राप्रपा

तीनकुनेमा प्रदर्शन गर्न गइरहेका दुर्गा प्रसाईंका समर्थकलाई धमाधम पक्राउ गरिरहेकाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विरोध जनाएका छन्।

३ वर्ष अगाडि

प्रदर्शन गर्न हिँडेका प्रसाईंका समर्थक बाटोबाटै पक्राउ, तीनकुनेमा सुरक्षा व्यवस्था कडा

तीनकुनेलगायत काठमाडौंका विभिन्न ठाउँहरूबाट प्रहरीले शंकास्पद लागेका र कार्यक्रमका लागि भेला हुँदै गरेका दुर्गा प्रसाईंका समर्थकलाई पक्राउ गर्न थालेको छ ।

३ वर्ष अगाडि

दुर्गा प्रसाईंको निवास परिसरमा प्रहरी परिचालन, बाहिर निस्कन नदिने रणनीति

प्रसाईंले आजसमेत प्रदर्शन गर्ने बताएपछि प्रहरीले शाही युवा संघका अध्यक्ष पशुपति खड्कासहित पाँच जनालाई पक्राउ गरिसकेको छ। प्रसाईंको अगुवाईमा बिहीबार भएको प्रदर्शनमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए।

३ वर्ष अगाडि
1 171 172 173 174 175 404