राजनीति

‘भरतपुरमा बखेडा नगरी रेणुलाई भोट हाल्नुस्, गठबन्धन टुटे कांग्रेस खत्तम हुन्छ’- देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेणु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताएका छन् ।

४ वर्ष अगाडि

भरतपुरका कांग्रेसलाई प्रचण्डले भने-‘गठबन्धन राष्ट्रिय आवश्यकता हो भनेर हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन राष्ट्रिय आवश्यकता हो भनेर कांग्रेसले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जाने बताएका छन् ।

४ वर्ष अगाडि

‘एमाले हाम्रो प्रतिद्वन्द्वी, ओली प्रवृत्तिको लागि माओवादीसँगको सहकार्य’- रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले हाम्रो प्रतिद्वन्द्वी भनेर बुझ्न आग्रह गरेका छन् । पाँच दलीय सत्ता गठबन्धनको भरतपुरमा जारी चुनावी सभा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्...

४ वर्ष अगाडि

बागी फकाउन कांग्रेसको दौडधुप, जगन्नाथको जवाफ- ‘उम्मेदवारी कायमै छ, चुनाव प्रचार गर्न हिँडेँ’

जगन्नाथले मेयरमा उम्मेदवारी दिँदा प्रस्तावक रहेका कृष्णलाल सापकोटा र समर्थक रहेकी मीना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठलगायतसँग रामचन्द्रले होटलकै कोठामा बेक्रफाष्ट लिँदै कुरा गरेका थिए।

४ वर्ष अगाडि

पालिका चुनावमा उठेका उम्मेदवार र पदसहित विवरण सार्वजनिक,३५ हजार २२१ पदका लागि मतदान (सूचीसहित)

पालिकामा मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरी ३५ हजार दुई सय २१ पदका लागि मतदान हुँदैछ ।

४ वर्ष अगाडि

उम्मेदवारहरूको सूची सार्वजनिक: काठमाडौं महानगरमा मेयर पदमा ५५ जना, उपमेयरमा ३० जनाबीच भिडन्त

चुनावी कार्यक्रमअनुसार आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्तापछि १६ गते नै अन्तिम नामावली प्रकाशित गर्नुपर्ने भएपछि २० गतेमात्रै सार्वजनिक गरेको हो ।

४ वर्ष अगाडि

प्रमुख पदमा निर्विरोध हुनेमा एकीकृत समाजवादी अगाडि, संख्याका आधारमा एमाले पहिलो

गठबन्धन नगरी केही दल र स्वतन्त्रले पनि उम्मेदवारी दिएका छन्। आयोगका अनुसार एकीकृत समाजवादी प्रमुख पदमा सबैभन्दा धेरै सिटमा निर्विरोध निर्वाचित भएको छ।

४ वर्ष अगाडि

स्वतन्त्र उम्मेदवार बालेनमाथि केशव स्थापितले लगाए अर्को गम्भीर आरोप

काठमाडौं, २० वैशाख । काठमाडौं महानगरपालिकाका उम्मेदवारहरु एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्ने क्रम बढेको छ । आरोप–प्रत्यारोप लगाउने क्रममा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयरका अर्का उम्मेदवार बालेन शाहमाथि गम्भीर...

४ वर्ष अगाडि

स्थापितको अभद्र टिप्पणी-‘बालेन ठग पो रहेछ,चस्मा छोड्दैन जनतासँग आँखा जुधाएर कुरा गर्नुपर्‍यो नि’

नेकपा एमालेका काठमाडौं महानगरपालिकाका उमेदवार केशव स्थापितले स्वतन्त्र युवा उमेदवार बालेन्द्र शाह (बालेन) माथि अभद्र टिप्पणी गरेका छन् ।

४ वर्ष अगाडि

निर्वाचन आयोगले भन्यो-‘प्रचारप्रसारका लागि सामाजिक सञ्जालको‘अकाउन्ट’प्रयोग गर्ने भए विवरण बुझाउनू’

निर्वाचन आयोगले राजनीतिक दलहरूले निर्वाचनमा प्रचारप्रसार गर्न सामाजिक सञ्जालको ‘अकाउन्ट’ प्रयोग गर्ने भए त्यसको विवरणमा बुझाउन आग्रह गरेको छ ।

४ वर्ष अगाडि
1 294 295 296 297 298 404