केन्द्रीय कार्यालयको तर्फबाट प्रचण्डले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्वनका लागि मातहतका कमिटीमा सर्कुलर पठाएका हुन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको तयारीको काम निकै अघिबढी सकेकाले स्थानीय चुनाव रोकिने कुनै सम्भावना नरहेको बताएका छन्।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णयपछि देशभर असन्तुष्टि बढेका बेला सत्तारुढ पाँच दलले सोमबार एक अपील जारी गरेका हुन् ।
नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दल एमालेले पूर्वअर्थमन्त्रीले गठबन्धन सरकारले मुलुकको अर्थव्यवस्था जोखिममा धकेलेको बताएका हुन् ।
नेपाली कांग्रेस क्षेत्र नं १, गोरखाको प्रवक्तामा राजन श्रेष्ठ नियुक्त भएका छन् ।
निर्वाचन आयोगले शुक्रवार राति १२ बजेबाट लागु हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । आयोगले पत्रकार सम्मेलन गरेर आचारसंहिता जारी हुनेबारे जानकारी गराएको हो ।
कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।
देशको संघीय राजधानी भएको यो प्रमुख र जेठो महानगर हो। गएको पहिलो निर्वाचनमा यो नगरको निर्वाचन रोचक थियो। त्यतिखेर काठमाडौंको चुनावमा नेकपा एमाले र राप्रपाको गठबन्धन थियो।
सरकारले विभिन्न २० मुलुकमा नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन आचारसंहिता लाग्नु अघि व्यापक राजनीतिक नियुक्तिहरु गरेको हो ।
नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी)ले पद तथा गोपनियताको शपथ लिएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.