राजनीति

‘सबै नेपालीले खुसीका साथ खीर खाने वातावरण निर्माण गर्नुपर्ने’:प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।

१ वर्ष अगाडि

‘राजनीतिक अस्थिरता रोक्न काँग्रेस एमालेबीच सात बुँदे सहमति भएको छ’:प्रकाशमान सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली काँग्रेसबीच राजनीतिक अस्थिरता रोक्न सात बुँदे सहमति भएको बताएका छन् ।

१ वर्ष अगाडि

‘स्तरोन्नतीले देशको स्वाभिमान र अन्तर्राष्ट्रिय छवि उँचो बनाउँछ’:प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आगामी वर्ष सन् २०२६ मा अल्पविकसित मुलुकको सूचीबाट स्तरोन्नति हुन लागेको घोषणा गर्दै यस उपलब्धिले नेपालको स्वाभिमान र अन्तर्राष्ट्रिय छवि उँचो बनाउने बताएका छन्। बुधबार...

१ वर्ष अगाडि

बागमतीका मुख्यमन्त्री लामाले नियुक्त गरे तीन मन्त्री

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् ।

१ वर्ष अगाडि

पतञ्जली जग्गा प्रकरणमा पूर्वमन्त्री छविराज पन्तसँग ५ लाख रुपैयाँ धरौटी माग

विशेष अदालतले पतञ्जली जग्गा भ्रष्टाचारको आरोपमा मुछिएका पूर्वमन्त्री छविराज पन्तसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

१ वर्ष अगाडि

प्रचण्ड र नेपालबीच भेटवार्ता, राजनीतिक घटनाक्रमबारे छलफल

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।

१ वर्ष अगाडि

ऊर्जा मन्त्री खड्काले भने ‘चितवनमा लोडसेडिङ सुरु भएको छैन’

ऊर्जा जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् ।

१ वर्ष अगाडि

दिक्तेलका मेयर भट्टराईले माइतिघरमा शुरु गरे सत्याग्रह

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने माग राख्दै सत्याग्रह सुरु गरेका हुन् ।

१ वर्ष अगाडि

प्रचण्डले भने ‘कुलिङ पिरियडमा अन्तिममा एमालेले म्याउँ गर्यो’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा अन्तिममा नेकपा एमालेले म्याउँ गरेको आरोप लगाएका छन् ।

१ वर्ष अगाडि

रास्वपाले सोध्यो ‘एमालेले मात्रै कुलिङ पिरियड चाहिँदैन भन्नुको कारण के हो ?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेकपा एमालेले मात्रै सरकारी कर्मचारीका लागि कुलिङ पिरियड चाहिँदैन भन्नुको कारण सोधेका छन् ।

१ वर्ष अगाडि
1 65 66 67 68 69 404