राजनीति

कश्मीर आक्रमणपछि पाकिस्तानविरुद्ध भारतको एक्सन

भारतले जम्मु–कश्मीरमा सर्वसाधारणमाथि भएको जघन्य आक्रमणपछि पाकिस्तानमाथि गम्भीर आरोप लगाउँदै बुधबार विभिन्न कडा कूटनीतिक कदमहरू सार्वजनिक गरेको छ।

१ वर्ष अगाडि

आज लोकतन्त्र दिवस, देशभरी मनाइदैं

आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

१ वर्ष अगाडि

अर्थमन्त्री पौडेलले भने ‘पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयहरुको भएको बताएका छन्।अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले यस्ताे बताएका हुन्।

१ वर्ष अगाडि

शिक्षा मन्त्रीमा रघुजी पन्त

रघुजी पन्त शिक्षा मन्त्री नियुक्त हुने भएका छन्।

१ वर्ष अगाडि

भ्रष्टचार वा आपराधिक कार्यमा संलग्न भएको पाइएमा पेन्सन नपाउने

अदालतबाट भ्रष्टचारी ठहरिएमा अवकाश प्राप्त कर्मचारीको निवृत्तिभरण (पेन्सन) नपाउने व्यवस्था गरिएको छ। संघीय निजामती सेवा विधेयकमा यस्तो व्यवस्था राख्न सांसदहरू सहमत भएका हुन्। सरकारले विधेयक प्रस्ताव गर्दा राखेकाे यो व्यवस्थामा...

१ वर्ष अगाडि

जम्मू–कश्मीरको पाहलगाममा भएको आतङ्कवादी हमलाकाे नेपाल सरकारद्वारा निन्दा

भारतको जम्मू–कश्मीरको पाहलगाममा भएको आतङ्कवादी आक्रमणकाे राराष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले छुट्टाछुट्टै वक्तव्यमार्फत् निन्दा गरेका छन् ।

१ वर्ष अगाडि

भारतीय विद्युत, आवास तथा सहरी मामिला मन्त्री खट्टर नेपाल आइपुगे

भारतीय विद्युत, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन्।

१ वर्ष अगाडि

‘प्रतिगमनलाई बल पुर्‍याउनेलाई परास्त गर्नुपर्छ’ :नारायणकाजी

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई बल पुर्‍याउनेहरुलाई परास्त गर्नुपर्ने बताएका छन् ।

१ वर्ष अगाडि

शिक्षामन्त्री विद्या भट्टराईले दिइन राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले साेमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

१ वर्ष अगाडि

प्रधानमन्त्री ओलीले शिक्षकहरुलाई भने ‘सम्भावित माग पूरा हुन्छ, वार्तामा आउनुस्’

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । ओलीले मागहरु पूरा गर्ने आश्वासन सहित वार्तामा बस्न भनेका हुन् ।

१ वर्ष अगाडि
1 88 89 90 91 92 404