राजनीति

चितवन-२ मा अघि लागे रवि लामिछाने, बारामा पछि परे उपेन्द्र यादव

इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको २४८४ मत गणना हुँदा लामिछानेले ११५५ मत पाएका छन्। उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत ल्याएर पछ्याइरहेका छन्।

३ वर्ष अगाडि

स्वर्णिमले कटाए १५ हजार मत, अझै फराकिलो पारे मतान्तर

काठमाडौं । तनहुँ–१ मा उपनिर्वाचनको मतगणना जारी छ। अहिलेसम्म २१ वडाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले निरन्तर मतान्तर बढाउँदै लगेका छन्। वाग्लेले १५ हजार मत कटाएका छन्...

३ वर्ष अगाडि

दीपक मनाङेले चुनाव खर्च २३ हजार

काठमाडौं । मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका दीपक मनाङेको चुनाव खर्च २३ हजार भएको छ । आयोगलाई सोमबार मनाङले उम्मेदवारी दर्ताको क्रममा ५ हजार रुपैयाँ र...

३ वर्ष अगाडि

लुम्बिनीमा पनि ढल्यो एमाले सरकार, मुख्यमन्त्री लिला गिरी पदमुक्त

मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका छन् ।

३ वर्ष अगाडि

तनहुँ–१ मा माओवादी र जोशीको समूहको मत पनि रास्वपालाई

तनहुँ–१ मा माओवादी केन्द्र र गोविन्दराज जोशीको समूहको मत पनि रास्वपालाई गएको छ । कांग्रेसले जोशी समूहलाई मनाउन निकै प्रयास गरेको थियो । उनको कारबाही फुकुवा गरेको थियो ।

३ वर्ष अगाडि

माओवादीको किल्ला आँबुखैरेनीबाट स्वर्णिमलाई ६६ प्रतिशत मत

काठमाडौं । माओवादी वर्चश्वको रहेको तनहुँ-१ को आँबुखैरेनी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अत्यधिक मत पाएका छन्। ६ वडा रहेको यो गाउँपालिकामा स्वर्णिम वाग्लेले ४४४५ अर्थात् ६६ प्रतिशत मत...

३ वर्ष अगाडि

स्वर्णिम वाग्लेले कटाए ११ हजार मत

काठमाडौं । तनहुँ–१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै ११ हजार मत कटाएका छन् ।बिहान साढे ११ बजेसम्मको मतपरिणामअनुसार वाग्लेले ११ हजार...

३ वर्ष अगाडि

चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति

चितवन- २ मा कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुन सक्ने अडान लिँदै आएको थियो ।

३ वर्ष अगाडि

तनहुँमा सर्वेन्द्र खनालले पाएनन् एमाले कमिटीकै मत

जारी मतगणनाका क्रममा एमालेकै नेताहरुले पार्टी कमिटीकै सदस्यहरुको मत सर्वेन्द्रलाई नआएको प्रतिक्रिया दिएका छन्। दुई महिने ग्रासरुट अभियान भर्खरै सम्पन्न गरेको एमालेले संगठनलाई बलियो बनाएको दाबी गरेको थियो।

३ वर्ष अगाडि

तनहुँ-१ मा स्वर्णिम वाग्लेभन्दा गोविन्द भट्टराई ५ हजार मतले पछाडि

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले दोब्बरको अग्रता कायमै राखेका छन् ।

३ वर्ष अगाडि
1 207 208 209 210 211 400