राजनीति

रुपन्देही-२ मा सत्ता गठबन्धन उम्मेदवारविहीन, विष्णु पौडेललाई सहज

प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही-२ मा सत्ता गठबन्धन उम्मेदवारविहीन भएको छ । गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेसँगै गठबन्धन उम्मेदवारविहीन बनेको हो ।

४ वर्ष अगाडि

२० घण्टाभित्र बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

गठबन्धनले २० घण्टाभित्र बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।

४ वर्ष अगाडि

उम्मेदवारको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ । आयोगका अनुसार मंगलबार साँझ ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। सोमबार...

४ वर्ष अगाडि

प्रतिनिधि सभामा एमालेबाट ११, माओवादीबाट ६ र कांग्रेसबाट ५ जना मात्रै महिला उम्मेदवार

प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी न्यून देखिएको छ। निर्वाचन आयोगले प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउन निर्देशन दिए पनि दलहरुले त्यसको बेवास्ता गरेका छन् ।

४ वर्ष अगाडि

४० प्रतिशत दाबी गरेको शेखर पक्षले प्रत्यक्षमा पायो २१ सिट, कुन प्रदेशमा को ?(नामावली)

सत्तारूढ दल कांग्रेसभित्र ४० प्रतिशत दाबी गर्दै आएको शेखर कोइराला समूहले २३ प्रतिशत सिट पाएको छ ।

४ वर्ष अगाडि

एमालेकी गंगा चौधरीले दिइन् स्वतन्त्र उम्मेदवारी, मेटमणि र शान्ता चौधरीसँग प्रतिस्पर्धा

एमालेले दाङ–१ मा शान्ता चौधरीलाई टिकट दिएको छ। यो क्षेत्रमा सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीलाई उम्मेदवार बनाएको छ।

४ वर्ष अगाडि

बाहिरकालाई टिकट दिएको भन्दै विरोध भएपछि पछि हटे बादल, काठमाडौंबाट चुनाव लड्न मानेनन्

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल काठमाडौं क्षेत्र नम्बर १० को उम्मेदवारबाट पछि हटेका छन् । बाहिरका मान्छेलाई टिकट दिएको भन्दै स्थानीयको समेत विरोध भएपछि बादल थप पछि हटेका हुन्...

४ वर्ष अगाडि

रुपन्देही १ बाट चुनाव लड्ने घनश्याम भुसालको घोषणा, सत्ता गठबन्धनले सहयोग गर्ने

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्। उनले प्रतिनिधि सभाका लागि रुपन्देही १ बाट उम्मेदवारी घोषणा...

४ वर्ष अगाडि

ओनसरी घर्ती काठमाडौं २ मा माओवादीबाट उम्मेदवार

काठमाडौं । माओवादी केन्द्रबाट काठमाडौं २ मा पूर्वसभामुख ओनसरी घर्ती मगर उम्मेदवार बन्ने भएकी छन्। सत्ता गठबन्धनमा भएको भागवण्डामा आफ्नो भागमा परेको काठमाडौं क्षेत्र नम्बर २ मा घर्तीलाई उम्मेदवार बनाउने...

४ वर्ष अगाडि

उम्मेदवारी दर्ता गर्न जनयुद्धका सहयोद्धा डा. बाबुराम भट्टराईसँग गोरखा गए प्रचण्ड

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारी दर्ता गर्न भनेको छ।

४ वर्ष अगाडि
1 266 267 268 269 270 400