सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठबाहेक अन्य तीन मन्त्रीको जिम्मेवारी खोसेर नयाँलाई दिने जनाइएको छ।
एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा भंग भएयता गौतम तटस्थ थिए। उनले फेरि पनि एकताको प्रयास गर्दै नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पुन: एक हुनुपर्ने आवश्यकता...
धादिङको गजुरी स्थित धादिङ वहुप्राविधिक शिक्षालयमा नेपाल विद्यार्थी संघ गठन भएको छ ।
काठमाडौं । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलबार काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गरेका हुन् । साविक नेकपामा...
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले राजनीतिक दल दर्ता गर्ने निर्णय लिएका छन् ।
काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्रालयमा रहेर आफ्नो क्षमताले भ्याएसम्म इमानदार भएर काम गर्ने बताएका छन्। सोमबार सपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका मन्त्री चौधरीले समय छोटो...
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् ।
सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीमा सिफारिस गरिएको सूची हेरफेरको प्रस्ताव अस्वीकार गरेको छ ।
टेलिभिजनकर्मी रवि लामिछाने औपचारिक रुपमा राजनीतिमा होमिएका छन्। मंगलबार औपचारिक राजनीतिको यात्रा र पार्टी घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीको नाम सार्वजनिक गरेका हुन्।
प्रतिनिधिसभाले आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक बिहीबार पारित गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.