सरकारको प्राथमिकता नागरिक जीवनको रक्षाका साथै सुशासन र विकास रहेको भन्दै प्रधानमन्त्री देउवाले ६ महिनाको अवधिमा गरेका कामहरुको फेहरिस्त पढेर सुनाएका थिए ।
काठमाडौं, ६ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरेर स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य लागु गर्न निर्देशन दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गरेर निर्वाचनमा कोरोनाभाइरस संक्रमण नियन्त्रणका...
प्रदेश नम्बर २ को राजधानी ‘मधेश’ कायम भएको छ।
काठमाडौं, ३ माघ । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ। सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेशको राजधानी जनकपुरलाई बहुमतले पारित गरेको हो । जनकपुर र वीरगञ्ज दुईवटा नाम...
काठमाडौं, २ माघ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजे बस्ने गरी तोकिएको वैठक माघ १६ गतेसम्मको लागि स्थगित संसद सचिवालयले जनाएको छ । विभिन्न...
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रम अनुसार आइतवार सबै निर्वाचन अधिकृतहरूको कार्यालयमा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ ।
काठमाडौं, २२ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले भाग लिने भनिएको दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित भएको छ । समाचार संस्था एएनआइका अनुसार गुजरात सरकारले ओमिक्रोन ओमिक्रोन भेरियन्टको त्रासको कारण...
राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो ।
काठमाडौं, २० पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ। आगामी माघ १२ गते हुने राष्ट्रिय सभाका १९ सदस्य चुन्न हुने चुनावका लागि ४३ जनाले...
काठमाडौं, २० पुस । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता प्रक्रिया शुरु भएको छ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा बिहान १०...
© 2026 Cloud Patrika. All Rights Reserved.