काठमाडौं, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। शनिबार प्रदेश प्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री...
काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसले बागमती प्रदेशसभामा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्न प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई निर्देशन दिएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत्...
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्न पार्टीले गरेको ह्विप उल्लंघन गरेपछि उनलाई दोस्रोपटक सांसदबाट हटाइएको हो। बिहीबारको मतदान प्रक्रियामा थापा तटस्थ बसेका थिए।
काठमाडौं २८ जेठ। मन्त्रिपरिषद बैठकले नवनियुक्त सञ्चार तथा प्रविधि मन्त्री नैनकला थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ। बिहीबार मन्त्रिपरिषदलाई पूर्णता दिएर बसेको पहिलो बैठकले सञ्चारमन्त्री नैनकला थापालाई प्रवक्ताको...
काठमाडौं, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वतः पदमुक्त भएका छन् । विहीबार प्रदेशसभामा विश्वासको मत मागेका गुरुङले संसद्को विश्वासको मत गुमाएका हुन् । विश्वासको मत नपाएसँगै स्वतः...
काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । ओलीले गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापासहित मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नैनकला...
काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । स्रोतको अनुसार ओलीले गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापासहित मन्त्रिपरिषद् विस्तार गर्न...
मन्त्री तामाङले श्रीमती उषाकला राई र आफूसँग काठमाडौँ, सिन्धुपाल्चोक, मोरङ र खोटाङमा गरी १ सय २५ रोपनी जग्गा रहेको विवरण सार्वजनिक गरेका हुन् ।
काठमाडौं २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदै छन्। गुरुङले विश्वासको मत लिंदै गर्दा समीकरण भने निक्कै रोचक बनेको छ । ६० सांसद रहेको प्रदेशसभामा...
काठमाडौं,२५ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । उनको पक्षमा...
© 2026 Cloud Patrika. All Rights Reserved.