राजनीति

जसपा सरकार गठनमा सहभागी नहुने, कांग्रेस र माओवादीलाई बहुमत जुटाउन सकस

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले जसपा वैकल्पिक सरकार गठनमा सहभागी नहुने बताएका छन् । प्रधानमन्त्री केपी ओली पदमुक्त भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई...

५ वर्ष अगाडि

प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं, २७ बैशाख । मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काम चलाउ सरकारको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न...

५ वर्ष अगाडि

प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत, स्वत: पदमुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन असफल भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएको छ ।

५ वर्ष अगाडि

‘संसद विघटन नचाहेको भए विश्वासको मत दिनुस्’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन हुनसक्ने डर भएको भए विश्वासको मत दिन आग्रह गरेका छन् ।

५ वर्ष अगाडि

‘म राष्ट्रिय समस्या हुँ कि तपाईं राष्ट्रिय समस्या हो, बहस गरौ’-प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय समस्या हो कि आफू नै हो बहस गर्न चुनौती दिएका छन् ।

५ वर्ष अगाडि

माधव समूहको राजीनामा रोकियो, प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँतिएर माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा छ।

५ वर्ष अगाडि

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै, पर्ख र हेरको रणनीतिमा माधव समूह

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन्। सोमबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्।

५ वर्ष अगाडि

यस्तो छ सोमबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची

काठमाडौं, २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार भोलिको बैठकमा जम्मा...

५ वर्ष अगाडि

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

गुरुङले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुने एकदिन अघि नै प्रदेश प्रमुख सीता पौडेललाई बझाएका हुन्।

५ वर्ष अगाडि

नेपाल, पौडेल र नेम्वाङबीचको निर्णायक वार्ता विनानिष्कर्ष टुंगियो

सत्तारुढ दल एमालेमा चर्किएको विवाद मिलाउन आइतबार सिंहदवारमा बसेको ओली र नेपाल पक्षबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।

५ वर्ष अगाडि
1 331 332 333 334 335 400