राजनीति

‘माधव नेपालले उपद्रो मच्चाए वापत स्वर्ण भनेको सिल्भर पदक पाउनुभएछ ‘

बालुवाटारस्थित तेस्रो केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले नेकपामा उपद्रो मच्चाएवापत माधव नेपालले रजत पदक पाएको भन्दै व्यङ्ग्य गरेका हुन् ।

६ वर्ष अगाडि

दाहाल-नेपाल समूहद्धारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहल ‘प्रचण्ड’ माधव कुमार नेपाल समूहले पुस १४ गते देशभर प्रदर्शन गर्ने भएको छ। आज बबरमहलस्थित कार्की व्याङक्वेटमा बसेको केन्द्रीय कमिटीको...

६ वर्ष अगाडि

दाहाल–नेपाल समूह शुक्रवार निर्वाचन आयोग र सर्वोच्च अदालत जाने

काठमाडौं । नेकपाको (दाहाल–नेपाल) समूहले शुक्रवार निर्वाचन आयोग र सर्वोच्च अदालत जानेकार्यक्रम घोषणा गरेको छ । बिहीवार बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकले शुक्रवार निर्वाचन आयोग र सर्वोच्च अदालत जाने कार्यक्रम...

६ वर्ष अगाडि

नेकपामा विवाद चुलिंदा चिनियाँ राजदूतको सक्रियता बढ्यो

काठमाडौं, ९ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालससँग उनले बिहीबार बिहान खुमलटारस्थित...

६ वर्ष अगाडि

प्रचण्ड–माधव समूह: संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं, ८ पुस । नेकपा प्रचण्ड–नेपाल समूहका नेता पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेतामा चयन भएका छन् । मंगलबार बानेश्वरमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा प्रचण्डलाई दलको नेता चुनेको...

६ वर्ष अगाडि

‘अविश्वास प्रस्ताव ३ः३० बजे दर्ता भएको हो’- संसद सचिवालय

काठमाडौं, ८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पुस ५ गते ३ बजेर ३० मिनेट जाँदा नै अविश्वास प्रस्ताव दर्ता भएको संघीय संसद सचिवालयले प्रष्ट पारेको छ। प्रस्ताव दर्ताबारे फरक...

६ वर्ष अगाडि

माधवकुमार नेपाल नेकपाको अध्यक्षमा चयन

काठमाडौं, ७ पुस । प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाएर माधवकुमार नेपाल अध्यक्ष बनाउने निर्णय गरेको छ । मंगलबार राजधानीमा भएको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति...

६ वर्ष अगाडि

केपी ओली प्रचण्ड-माधव समूहको कारबाहीमा, अध्यक्षबाट हटाइयो

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाउने निर्णय गरेको छ। मंगलबार कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय पारित गरेको हो ।

६ वर्ष अगाडि

‘बालुवाटारमा गरेको बैठक गुटको भेला हो, कसैले चाहेर एमाले ब्यूँतिन सक्दैन’- माधव नेपाल

काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेलामात्रै भएको बताएका छन्। अध्यक्ष पुष्पकमल दाहाल...

६ वर्ष अगाडि

ओली समूहले विस्तारित केन्द्रीय सदस्यको सूची निर्वाचन आयोगमा दर्ता

काठमाडौं, ७ पुस । सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले विस्तार गरेको पार्टी केन्द्रीय समितिको सूची निर्वाचन आयोगमा दर्ता भएको छ । प्रमुख निर्वाचन आयुक्तको तोक लगाएपछि दर्ता शाखामा...

६ वर्ष अगाडि
1 351 352 353 354 355 400