राजनीति

नेकपाले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको साउन १३ गते स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ’, थापाले ट्विटरमा लेखेका छन्।

६ वर्ष अगाडि

मानव बेचबिखनविरुद्धका अभियन्तालाई ‘राष्ट्रिय परिचय पत्र’ दिने योजना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काम गरिरहेका सामाजिक अभियन्ताहरुलाई ‘राष्ट्रिय परिचय पत्र’ बनाएर सम्मान गर्ने योजना अघि सारेका छन् ।

६ वर्ष अगाडि

अर्थ र सञ्चारमन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं, १९ भदौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामासँगै रिक्त रहेको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीले पाएका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रधानमन्त्रीले...

६ वर्ष अगाडि

राष्ट्रियसभामा वामदेव गौतमलाई पठाउने नेकपा सचिवालयको निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा सकिएको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

६ वर्ष अगाडि

सम्धीकाण्डमा ईश्वर पोखरेलले खोले मुख, भन्छन-‘ सबै आरोप अस्किार गर्छु’

काठमाडौं, १० भदौं । आफ्नो सम्धीलाइ राष्ट्रिय वाणिज्य बैंकमा प्रा.डा. उपेन्द्र कोइरालाको नियुक्ति विवादमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुख खोलेका छन् । बुधबार विज्ञप्ति जारी गरी रक्षामन्त्री पोखरेलले बैंकमा...

६ वर्ष अगाडि

गलत काम गर्ने बाल गृहमाथि कडा कारवाही गर्ने मन्त्री गुरुङको चेतावनी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गलत काम गर्ने बालगृहमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । कोभिड–१९ संकटका बेला अनाथ, सहाय बालबालिकाहरु झनै जोखिममा परेकाको उनले बताए ।

६ वर्ष अगाडि

कोरोना संक्रमणबाट काठमाडौंमा कांग्रेस नेताको मृत्यु

काठमाडौं, ९ भदौं । कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा थप एकजना पुरुषको मृृत्यु भएको छ । बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर २१ का कांग्रेस...

६ वर्ष अगाडि

कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा विस्तार गर्ने नगरपालिका फोरमको तयारी, २० हजारको कोरोना परीक्षण हुने

उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र परीक्षण दायरा फराकिलो बनाउने भएको छ । समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि आइतबार...

६ वर्ष अगाडि

अद्यावधिक नक्सा अंकित नयाँ लोगोको खर्च प्रतिलोगो साढे ५ हजार

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन भएर नयाँ लोगो बनेको हो ।

६ वर्ष अगाडि

नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोनवार्ता

प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध खोप बनाउने भारतसहित विश्वभरको प्रयास सफल हुने विश्वास व्यक्त गरेका छन् । अब दुबै मुलुकबीच निरन्तर छलफल जारी राख्ने सहमति समेत दुई प्रधानमन्त्रीबीचमा भएको छ ।

६ वर्ष अगाडि
1 362 363 364 365 366 400