राजनीति

आयोगले तोकेको २४ अर्ब ६३ करोड जरिवाना मिनाहा गर्न जनप्रतिनिधिको पत्राचार

स्थानीय तहका जनप्रतिनिधिले निर्वाचन आयोगले लगाएको २४ अर्ब ६३ करोड ८८ लाख रूपैयाँ जरिवाना मिनाहाका लागि राष्ट्रपति कार्यालयमा गुहार गरेका छन्।

४ वर्ष अगाडि

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा एमालेका कुमार दसौदी विजयी

सत्ता साझेदार दलको तर्फबाट उम्मेदवार बनेका दसौदीले ४ हजार २६ मतभार प्राप्त गर्दै विजयी भए । नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त गरे।

४ वर्ष अगाडि

गगनको टिप्पणी-‘रास्वपालाई प्रश्न सोध्नै नमिल्ने हो’ ?

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रश्न गर्न नमिल्ने हो भन्दै प्रश्न गरेका छन् ।

४ वर्ष अगाडि

रास्वपाले साथ छोडेपछि अलमलिएका ‘प्रचण्ड’ ओली निवासमा

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड नेतृत्वको सरकारवाट बाहिरिएको तथा आसन्न राष्ट्रपति निर्वाचनका विषयमा शंका बढ्दै गएको बेला प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका हुन ।

४ वर्ष अगाडि

विश्वासको मत लिँदै मुख्यमन्त्री रावल, नागरिक उन्मुक्तिले साथ नदिए सरकार ढल्ने

५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा विश्वासको मतका लागि मुख्यमन्त्री रावललाई कम्तिमा २७ जना प्रदेशसभा सदस्यको साथ आवश्यक छ ।

४ वर्ष अगाडि

‘सरकारी बिदाहरू धेरै भए, पुनर्विचार आवश्यक छ’- प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको भन्दै त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्।

४ वर्ष अगाडि

प्रधानमन्त्री प्रचण्डलाई ५ वटा मन्त्रालयको जिम्मेवारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

४ वर्ष अगाडि

देउवा र शेखर–गगन पक्ष विद्यर्थीबीच झडप

काडमाडौं । नेपाल विद्यार्थी संघका दुई समूह संस्थापन र इतर पक्षबीच झगडाबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ । शेखर–गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा...

४ वर्ष अगाडि

राष्ट्रिय सभा उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित

तोकिएको समयमा उपाध्यक्ष पदमा अर्यालको एकल उम्मेदवारी परेको थियो । कांग्रेससहित विपक्षी दलहरूले उपाध्यक्षमा उम्मेदवारी नदिएर अर्याललाई समर्थन गरेसँगै निर्विरोध भएकी हुन् ।

४ वर्ष अगाडि

रविको आक्रोश-‘मिडिया मालिक र सम्पादक देश चलाउने भए चुनाव लड्न आउनूस’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियालाई देश चलाउने भए चुनाव लड्न आउन चुनौती दिएका छन् ।

४ वर्ष अगाडि
1 236 237 238 239 240 404