राजनीति

तय भयाे बालेन शाहकाे मधेस जाने कार्यक्रम

बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएलगत्तै मधेस जाने भएका छन् ।

९ महिना अगाडि

नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले लिए शपथ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले शपथ लिएका छन् ।

९ महिना अगाडि

वार्तास्थलबाट प्रदीप पौडेलको स्ट्याटस, ‘एकताबद्ध, परिवर्तित र सबल नेपाली कांग्रेसको पक्षमा छौं’

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आयोजना भएपछि संस्थापन पक्षले यसलाई अवैधानिक भनेको छ । यता उनीहरुका पक्षधरहरूले भने पार्टीको विधान अनुसार विशेष महाधिवेशन भइरहेको बताउँदै आएका...

९ महिना अगाडि

८५ जनाले लिए समानुपातिक उम्मेदवारी फिर्ता

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ ।

९ महिना अगाडि

कांग्रेसमा पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था

नेपाली कांग्रेसमा इतिहासमै पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था हुने भएको छ ।

१० महिना अगाडि

डोनाल्ड ट्रम्पले गरे आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् ।

१० महिना अगाडि

सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा नजाने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा नजाने भएका छन्। सभापति देउवाका स्वकीय सचिव भानु देउवाले यस्ताे बताएका हुन्।

१० महिना अगाडि

समानुपातिककाे उम्मेदवारी आज साँझसम्म फिर्ता लिन सकिने

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।

१० महिना अगाडि

कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशतले गरे हस्ताक्षर

नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

१० महिना अगाडि

विशेष महाधिवेशनको पक्षमा ४९ प्रतिशतले गरे हस्ताक्षर

नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशत बढीले हस्ताक्षर गरेका छन् ।

१० महिना अगाडि
1 … 27 28 29 30 31 … 406