राजनीति

माओवादी महाधिवेशन: निर्वाचन कार्यतालिका फेरि संशोधन, सोमवार बिहान ८ देखि मतदान

संशोधित निर्वाचन कार्यक्रमअनुसार मनोनयन दर्ताका लागि अपराह्न ४ देखि साँझ ६ बजेसम्मको समय निर्धारण गरिएको छ। त्यस्तै आजै साँझ साढे ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता सूची प्रकाशन गर्ने कार्यतालिका...

५ वर्ष अगाडि

कांग्रेस केन्द्रीय सदस्यमा थप तीन मनोनीत, अझै परेनन् मीनेन्द्र

काठमाडौं,१८ पुस । कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । सभापति शेरबहादुर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा...

५ वर्ष अगाडि

माओवादी महाधिवेशन: निर्वाचन कार्यतालिका संशोधन, साँझ ६: २५ देखि मतदान

उम्मेदवारको विरोधमा उजुरी दिने समय ४ बजेका लागि तय गरिएको छ। उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना दिनका लागि ४:१० बजेसम्मको समय दिइएको छ।

५ वर्ष अगाडि

माओवादीको सबै चुनावी कार्यक्रम स्थगित, सहमतिमै कार्यसमिति छान्ने प्रयास

शीर्ष नेताहरुले कार्यसमितिमा सर्वसहमतिको प्रयास गरे पनि शनिबार ७ बजेसम्म पनि सहमति नभएपछि बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।

५ वर्ष अगाडि

कांग्रेस वरीयताः शेखरलाई सुनिल थापाभन्दा पछाडि राखियो, गगन थापा चौंथोमा

काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरिएको हो ।

५ वर्ष अगाडि

पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्द गर्ने सीके राउतको घोषणा

काठमाडौं, १५ पुस । सीके राउतको जनमत पार्टीले आजदेखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्दको घोषणा गरेको छ । पार्टी अध्यक्ष डा.सीके राउतले विज्ञप्ती जारी गरेर पुस १५ गतेदेखि पूर्वपश्चिम राजमार्ग दिउँसोको...

५ वर्ष अगाडि

ओलीको अडान -‘एमसिसीबारे सरकारको स्पष्ट धारणा आउनुपर्छ’

विराटनगर,१० पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले भने, ‘एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा...

५ वर्ष अगाडि

‘पार्टी प्रवेशका नाममा सिला खोज्दै हिँडेका अवसरवादीले आगोसँग खेल्ने दुस्साहस नगर्नू’

नेकपा (मसाल) बाट विद्रोह गरेको समूहसँग एकीकरण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले एमाले अध्यक्ष केपी ओलीको लक्षित गरेर यस्तो टिप्पणी गरेका हुन्।

५ वर्ष अगाडि

एमाले सांसदको नाराबाजीकाबीच चार अध्यादेश स्वीकृत

काठमाडौं, ७ पुस । प्रतिनिधिसभाको आजको बैठकमा पनि एमालेले अवरोध गरेको छ । अवरोधकाबीच अधिवेशनको तेस्रो बैठकले चारवटा अध्यादेशलाई स्वीकृत गरेको छ । बुधबारको बैठकले प्रहरी र प्रदेश प्रहरी (कार्य...

५ वर्ष अगाडि

कांग्रेस केन्द्रीय सदस्य: विनोद चौधरीदेखि पूर्वराष्ट्रपतिका छोरासम्म निर्वाचित

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मधेशीतर्फको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ। ५ जनाको लागि भएको मतदानबाट विनोद चौधरी पनि निर्वाचित भएका छन्। मधेसी कोटाबाट उद्योगी विनोद...

५ वर्ष अगाडि
1 308 309 310 311 312 404