प्रारम्भिक मस्यौदामा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, तराई मधेसमा भएका विभिन्न आन्दोलनको बेला लगाइएका मुद्दाहरूको पुनरावलोकन गरी अन्यायपूर्वक बन्दी बनाइएकाहरूको रिहाइ गर्नेलगायतका विषय समेटिएका छन् ।
लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफू माओवादी केन्द्रमा नै रहेको बताएकी छिन् । बिहीबार नेकपा माओवादी केन्द्रका नेताहरुसँगै पत्रकार सम्मेलनमा सार्वजनिक भई वलीले आफूले पार्टी परिर्वतन नगरेको बताएकी हुन्...
३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका संसदिय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।
यादवको प्रस्तावकमा संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र समर्थकमा महेन्द्र राय यादव रहेका थिए। यसअघि महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो।
काठमाडौं १५ साउन । नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले अमेरिकी एमसीसीसँग सम्बन्धित सबै सम्झौता संसद्मा पेश गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद रावलले एमसीसीसँग सम्बन्धित सबै सम्झौताका...
काठमाडौं, १४ साउन । सांसद पुनर्बहालीको माग गर्दै माओवादीका चार पूर्वसांसदले दिएको निवेदन ‘हेर्न नभ्याइने’मा राखिएको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेशी चढे पनि मुद्दा हेर्न नभ्याइनेमा परेको हो।...
सत्तारुढ ५ दलीय गठबन्धनको बैठकले मन्त्री छान्ने जिम्मा शीर्ष नेताहरुलाई दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडका बारेमा शीर्ष नेतालाई जिम्मेवारी दिएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख नियुक्त गरेकी छन्। मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख नियुक्त गरिएका हुन्।
काठमाडौं, १२ साउन । पूर्व सभामुख कृष्णबहादुर महराले जबरजस्ती करणी उद्योग मुद्दामा उच्च अदालतबाट पनि सफाइ पाएका छन् । मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत...
जनता समाजवादी पार्टी नेपाल जसपाको आधिकारिकता विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन्...
© 2026 Cloud Patrika. All Rights Reserved.