राजनीति

प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत, स्वत: पदमुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन असफल भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएको छ ।

५ वर्ष अगाडि

‘संसद विघटन नचाहेको भए विश्वासको मत दिनुस्’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन हुनसक्ने डर भएको भए विश्वासको मत दिन आग्रह गरेका छन् ।

५ वर्ष अगाडि

‘म राष्ट्रिय समस्या हुँ कि तपाईं राष्ट्रिय समस्या हो, बहस गरौ’-प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय समस्या हो कि आफू नै हो बहस गर्न चुनौती दिएका छन् ।

५ वर्ष अगाडि

माधव समूहको राजीनामा रोकियो, प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँतिएर माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा छ।

५ वर्ष अगाडि

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै, पर्ख र हेरको रणनीतिमा माधव समूह

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन्। सोमबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्।

५ वर्ष अगाडि

यस्तो छ सोमबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची

काठमाडौं, २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार भोलिको बैठकमा जम्मा...

५ वर्ष अगाडि

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

गुरुङले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुने एकदिन अघि नै प्रदेश प्रमुख सीता पौडेललाई बझाएका हुन्।

५ वर्ष अगाडि

नेपाल, पौडेल र नेम्वाङबीचको निर्णायक वार्ता विनानिष्कर्ष टुंगियो

सत्तारुढ दल एमालेमा चर्किएको विवाद मिलाउन आइतबार सिंहदवारमा बसेको ओली र नेपाल पक्षबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।

५ वर्ष अगाडि

एमाले विवाद: नेपाल समूहका सांसदको राजीनामा रोक्न पौडेल र नेम्वाङ सिंहदरबारमा

काठमाडौं, २६ बैशाख । नेकपा एमाले विवादको उत्कर्षमा पुगेको छ । नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद राजीनामाको तायारीको लागि सांसद संघीय संसद्‍को सचिवालय भेला भएका छन् ।...

५ वर्ष अगाडि

विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित

काठमाडौं, २६ बैशाख । आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित भएको छ । शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले कोरोना कहरका...

५ वर्ष अगाडि
1 335 336 337 338 339 404