काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आइतबार बिहान त्रिवि शिक्षण अस्पतालमा कोरोना खोप लगाएका हुन् । उनीसँगै पत्नी राधिका शाक्यले पनि खोप...
नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदनका रुपमा राष्ट्रियसभा र तल्लो सदनका रुपमा रुपमा प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ ।
काठमाडौं । शुक्रबार नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सहमति पत्रमा हस्ताक्षर भयो । राष्ट्रिय सभागृहमा निकै तामझामका साथ आयोजित समारोहमा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र...
सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शुक्रबारदेखि नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गरेका हुन् ।
नेपाली जनताको चाहाना पूरा भएको छैन, ‘मृत्युको नजिक नपुगेको कम्युनिस्ट नेता पनि छैनन्। सहिद परिवारलाई विश्वास दिलाउनका लागि बलिदान दिन तयार छौँ। तर, हामी हाम्रो प्रतिबद्धताबाट भाग्दैनौँ।’
शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित समारोहमा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव एउटै मञ्चमा देखिएका छन् । तीन बुँदे सहमतिमा हस्ताक्षर तथा त्यसपछि आयोजित सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली र महासचिव विप्लव...
काठमाडौं, २० फागुन । नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति भएको छ । बिहीबार दुई पक्षीय सहमति पत्रमा सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री...
विप्लव नेतृत्वको नेकपाका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र दीपक चलाउने रहेका थिए । विप्लव समूहको वार्ता टोली मंगलबार (हिजो) नै काठमाडौं आइपुगेको थियो ।
नेकपाको ओली समूहबाट संसदीय दलको प्रमुख सचेतक बनेका विशाल भट्टराई, महेश बस्नेत, प्रभु साह, कर्ण थापा,प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेर कारबाही गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.