राजनीति

६८ जिल्लामा प्रचण्ड-नेपाल समूहले छान्‍यो नयाँ नेतृत्व, कुनमा को ? (सूचीसहित)

सोमबार ३५ जिल्ला पूर्व माओवादी र ३३ पूर्व एमालेको भागमा पर्नेगरी नेतृत्व टुङ्ग्याएको हो। साङ्गठानिक स्वरूप टुङ्ग्याउने क्रममा अध्यक्ष र सचिवको टुंगो लगाएको हो।

६ वर्ष अगाडि

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश

आइतबार बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन्। अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले बैठक स्थगित गरेका छन् ।

६ वर्ष अगाडि

‘सकिएका प्रचण्डलाई ल्याएर जुरो-सिङ हाल्दिएँ, अब काँध हाल्न सकिन्‍न’

‘सिध्धिसकेका प्रचण्डलाई ल्याएर मैले एउटा ठूलै जुरा हाल्दिएँ । अलिकति सिङ हाल्दिएँ । पछि हामीलाई नै सिध्याउँछु भन्न थाल्नु भो । अब प्रचण्डलाई काँध हाल्न सकिन्न । राम भन्न मात्र...

६ वर्ष अगाडि

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

राष्ट्रपति कार्यालयद्वारा जारी एक विज्ञप्तिअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा झालाई नियुक्त गरेकी हुन्।

६ वर्ष अगाडि

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त

काठमाडौं, ७ फागुन । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयले प्रदेश २ प्रमुख परियारलाई पदमुक्त गरिएको जानकारी...

६ वर्ष अगाडि

असन्तुष्ट पक्षलाई संवादबाट मूलधारको राजनीतिमा आउन प्रधानमन्त्रीको आग्रह

प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसात्मक गतिविधि गरिरहेका तत्वहरुलाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन्। उनले विप्लव समूहलाई सरकारी वार्ता टोलीसँग संवादमा आउन आग्रह गरे।

६ वर्ष अगाडि

के छ प्रधानमन्त्रीले सर्वोच्चमा पेश गरेको लिखित जवाफमा ? (पूर्णपाठ)

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दामा अदालत पुगेर लिखित जवाफ पेश गरेका छन्। बिहीबार प्रधानमन्त्री ओली स्वयं सर्वोच्च अदालत पुगेर सर्वोच्‍चमा लिखित जवाफ पेश गरेका...

६ वर्ष अगाडि

प्रचण्ड नेपाल समूहको चौथो चरणको आन्दोलन बुधबारदेखि, कुन दिन के हुँदै ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन बुधबारबाट सुरु हुँदैछ । आजबाट प्रदेशको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन,सभा सुरु हुन लागेको हो ।

६ वर्ष अगाडि

प्रधानमन्त्री ओलीको नजरमा के-के भए तीन वर्षमा उपलब्धि ? (पूर्णपाठ)

सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारको तीनवर्षे उपलब्धि सार्वजनिक गरेका हुन् । समीक्षाका क्रममा प्रधानमन्त्री ओलीले सरकारले उल्लेख्य काम गरेको दाबी गरेका छन् ।

६ वर्ष अगाडि

प्रचण्ड-नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

केन्द्रीय संघर्ष समितिले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा विघटनविरुद्ध फागुन ५ देखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

६ वर्ष अगाडि
1 345 346 347 348 349 404