शुक्रबारदेखि सुरु हुने संसदको बजेट अधिवेशनमा सहभागी हुने सांसद र अन्य व्यक्तिहरुबारे ९–बुँदे निर्णय गर्नुका साथै सांसदलाई ७–बुँदे आचारसंहिता तयार गरिएको छ।
अर्थ समितिमा १४ सदस्य रहेका छन्। समितिले तत्कालीन रुपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्नेछ।
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ ५ गतेसम्म पुर्याएको हो। पछिल्लोपटक थपेको १० दिने लकडाउन बिहीबार अर्थात वैशाख २५ गते सकिदै छ।
उच्चस्तरीय समितिको बैठकले लकडाउन जारी राख्ने निर्णय गरेको भए पनि कति दिन थप्ने भन्ने विषयमा भने बुधबारको मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने छ । समितिले सातदेखि १० दिन लकडाउन थप गर्ने...
काठमाडौं, २२ बैशाख । तात्कालिन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरणको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दर्ता गरेको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सोमबार दिउँसो उजुरी दर्ता...
काठमाडौं, २२ बैशाख । संघीय संसद सचिवालयको महासचिव डा. भरतराज गौतमलाई सिफारिस गरिएको छ। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको बैठकबाट सचिवालयकै सचिवलाई महासचिव सिफारिस...
काठमाडौं, २१ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी शुक्रबारका लागि संसदको बजेट अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसमा वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान...
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछिन् । सामाजिक दूरी कायम गरी संसदको अधिवेशन गराउन व्यवस्था मिलाइएको छ।
काठमाडौं, २० बैशाख । प्रचण्ड–नेपाल पक्ष नरम र अध्यक्षको आत्मालोचनापछि नेकपाभित्र देखिएको विवाद हाललाई थामथुम पारिएको छ। विवाद थामथुम पार्दै सचिवालय बैठकले आन्तरिक विवादमा छलफल गर्न वैशाख २५ गते स्थायी...
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.