राजनीति

खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त

काठमाडौं, २१ फागुन । डा युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिशमा राष्ट्रपति विद्या देवी भण्डारीलेखतिवडालाई पुनः अर्थमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रियसभाको दुईवर्षे...

६ वर्ष अगाडि

कस्तो छ प्रधानमन्त्रीको अवस्था, अन्तिम’क्रस-म्याच’ परीक्षण हुँदै

काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएसँगै चिकित्सकहरूले शल्यक्रियाका लागि आवश्यक तयारी सुरु गरेका छन्। सोमवार साँझ महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका ओलीको मुटु,...

६ वर्ष अगाडि

यी हुन् प्रचण्डमाथि जुत्ता प्रहार गर्ने

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवक रतन तिरुवा भएको खुलासा भएको छ । तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको...

६ वर्ष अगाडि

नेकपाका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार (भिडियो सहित)

भरतमोहन अधिकारी स्मृति फाउन्डेसन ,नेपालद्वारा आयोजित कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको हो । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएको छ ।

६ वर्ष अगाडि

बाँस्कोटाले कमिसन माग्दै भनेको हामीे भित्र को-को पर्छन् ?

'म सम्माननीय प्रधानमन्त्रीलाई के सोध्न चाहन्छु ,‘बाँस्कोटाले ७० करोड कमिशन डिल गरेको त्यो अडियोमा हामी भनिएको छ, त्यो हामीमा को–को पर्दछ ? कसलाई भनेका हुन् ? देउवाले भने ।

६ वर्ष अगाडि

प्रधानमन्त्रीको बुधबार मृगौला प्रत्यारोपण गरिने

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मृगौला प्रत्यारोपण गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा मृगौलाको प्रत्यारोपण गरिने तयारी थालिएको छ । प्रधानमन्त्री सोमबार नै त्रिवि शिक्षण...

६ वर्ष अगाडि

नेकपाको नेताको दौडधुप, खुमलटारको निर्णय बोकेर माधव नेपाल बालुवाटारमा

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्ष नेताहरूको दौडधुप शुरु भएको छ । वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णयसँगै शीर्षनेतबीच दौडधुप शुरु भएको हो । शुक्रबार बिहान प्रचण्डमा...

६ वर्ष अगाडि

‘मैले हारेको मान्छेलाई के-के बनाएँ, गौतमको सिफारिस प्रधानमन्त्रीले मान्नै पर्छ,

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिसको निर्णय प्रधानमन्त्रीले मान्नै पर्ने बताएका छन् । शुक्रबार चितवन पुगेर...

६ वर्ष अगाडि

‘अडियो प्रकरण बात लागेका हो, बाँस्कोटाकै भन्ने पुष्टि छैन’

‘अहिलेसम्म टेप प्रकरण प्रमाणित छैन, उहाँ (बाँस्कोटा)ले होइन भनिरहनु भएको छ। स्वीस राजदूतावासले फ्रड हो भन्यो। आफ्नो नाममा बात लागेकाले राजीनामा दिनु भो ।

७ वर्ष अगाडि

नेकपाभित्र विवाद चर्कियो

काठमाडौं, १५ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको छ । वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णयपछि विवाद उत्कर्षमा पुगेको हो । पार्टीको सचिवालयले गौतमलाई राष्ट्रियसभा सदस्यमा...

७ वर्ष अगाडि
1 379 380 381 382 383 404