राजनीति

आयोगकाे आचारसंहिता: एआइको प्रयोग गरी निर्वाचनलाई प्रभाव पार्ने भ्रामक सूचना सम्प्रेषण गर्न नपाइने

निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि स्वीकृत गरेको आचारसंहितामा आर्टिफिसियल इन्टिलिजेन्स (एआई)बारे नियम बनाएकाे छ ।

८ महिना अगाडि

‘नगरपालिका चलाउन नसक्नेले देश चलाउँछ भन्ने भ्रम पाल्न हुदैन ‘ :महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले 'नगरपालिका चलाउन नसक्ने पात्रले देश चलाउँछ भन्ने भ्रम पाल्न नहुने' बताएका छन्।

८ महिना अगाडि

‘रवि- बालेन एकता सत्ता र ‘विदेशी हस्तक्षेप’लाई संस्थागत गर्नका लागि’ :हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् । यस सम्झौतालाई उनले ‘केबल सत्ताका लागि’ र ‘विदेशी हस्तक्षेप’लाई संस्थागत गर्नका लागि भएको टिप्पणी गरेका छन् ।

८ महिना अगाडि

प्रतिनिधिसभा निर्वाचन :आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

८ महिना अगाडि

रास्वपा र बालेनबिच एकता गर्ने सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविच एकता गर्ने सम्झौता भएको छ ।

८ महिना अगाडि

मतदाता नामावलीमा तपाईको नाम पर्यो ? (सूचीसहित)

आसन्न निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् ।

८ महिना अगाडि

अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।

८ महिना अगाडि

प्रधानमन्त्री र तीन दलका शीर्ष नेताहरूबिच छलफल

प्रधानमन्त्री सुशीला कार्की र तीन दलका शीर्ष नेताहरूबिच छलफल शुरु भएको छ।

८ महिना अगाडि

परराष्ट्रमन्त्री शर्माले गरे पदभार ग्रहण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पदभार ग्रहण गरेका छन् ।

८ महिना अगाडि

प्रचण्ड भेट्न हात्तीबन पुगे सञ्चारमन्त्री

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नेपाली कम्युनिस्ट पार्टिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न उनको निवास हात्तीबन पुगेका छन् ।

८ महिना अगाडि
1 29 30 31 32 33 403