राजनीति

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्षमा पञ्चा सिंह चुनिएकी छन् । आइतबार ९आज० बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यार्थी नेताहरूलाई खुमलटार बोलाएर...

५ वर्ष अगाडि

ओलीको प्रतिवेदन: माधव नेपाल पार्टी विभाजनका मुख्य योजनाकार, सभामुख सहयात्री (पूर्णपाठ)

काठमाडौं, १५ असोज । नेकपा एमालेले माधवकुमार नेपाललाई पार्टी विभाजनको मुख्य योजनाकारको संज्ञा दिएको छ। गोदावरीमा जारी एमालेको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै यस्तो जनाएका हुन् । प्रतिवेदनमा...

५ वर्ष अगाडि

एमाले विधान महाधिवेशनको अध्यक्ष मण्डलबाट भीम रावल ‘आउट’ !

काठमाडौं, १५ असोज । नेकपा एमालेको विधान महाधिवेशनको लागि अध्यक्ष मण्डल चयन भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा गरिएको हो । पार्टी अध्यक्ष...

५ वर्ष अगाडि

‘अफगानिस्ताका बाछिटा दक्षिण एसियमा देखिन सक्छ, अमेरिकी हस्तक्षेप स्वीकार्य छैन्’

काठमाडौं, १५ असोज । नेकपा एमाले अध्यक्ष केपी ओलीले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताएका छन्। गोदावरीमा जारी विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अफगानिस्तानका बाछिटा दक्षिण एसियामा...

५ वर्ष अगाडि

एमाले विधान महाधिवेशन आजदेखि, देशभरका प्रतिनिधि काठमाडौंमा

काठमाडौं, १५ असोज । नेकपा एमालेको विधान महाधिवेशन आज शुक्रवारदेखि शुरू हुँदैछ । ललितपुरको गोदावरीमा शुरु हुने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले दिउसो साढे १२ बजे उद्घाटन गर्ने छन्। महाधिवेशनका...

५ वर्ष अगाडि

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक, ओली सहभागी हुने–नहुने अनिश्चित

काठमाडौं, १३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। संघीय संसदका दुबै सदनको गतिरोध अन्त्यबारे छलफल गर्न देउवाले बैठक बोलाएका हुन् । बैठक विहीबार बिहान १० बजे बस्ने...

५ वर्ष अगाडि

प्रदेश-२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।

५ वर्ष अगाडि

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज, मन्त्रिपरिषद् विस्तार गर्न सहज

काठमाडौं, ११ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले राजनीतिक अध्यादेश खारेज गरेकी हुन् । राष्ट्रपति कार्यालयले एक...

५ वर्ष अगाडि

दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

राजनीतिक दल सम्बन्धी अध्यादेश र सोही अध्यादेशका आधारमा दर्ता भएको नेकपा (एकीकृत समाजवादी) को दल दर्ता बदर गर्न मागगर्दै दायर रिटमा संवैधानिक इजलासमा भएको सुनुवाइपछि विपक्षी नेपाल सरकार, निर्वाचन आयोग...

५ वर्ष अगाडि

एकीकृत समाजवादीमा पदाधिकारी चयनमा विवाद, जिम्मेवारी हेरफेर गरियो

यसअघि चयन गरिएको केन्द्रीय कमिटीमा नेताहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्ष, वेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेललाई उपमहासचिव र केशलवलाल श्रेष्ठ,...

५ वर्ष अगाडि
1 … 318 319 320 321 322 … 406