स्वास्थ्य

टेकु अस्पतालले कोरोनाका बिरामीसँग धरौटी नलिने

अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले धरौटी रकम सम्बन्धी पूर्व सूचनालाई स्पष्ट पार्दै कोभिड–१९ का बिरामीलाई उपचार गर्दा बुझाउनुपर्ने धरौटी रकम नलिन शै्यया र काउण्डरमा पत्राचार गरिएको बताए ।

६ वर्ष अगाडि

सरकारी अस्पताललाई धरौटी रकम नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोरोनाका बिरामीसँग धरौटी नलिन उपचार गर्न निर्देशन दिएको छ ।

६ वर्ष अगाडि

मौसमी फ्लुका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन चिकित्सकहरुको आग्रह

अहिले अस्पतालहरुमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका बिरामीहरुलाई घरेलु उपचार घरी घरमै बस्न चिकित्सकहरुले आग्रह गरेका हुन् ।

६ वर्ष अगाडि

टेकु अस्पतालमा कोरोनाको उपचार गर्न कति लाग्छ शुल्क ?

विपन्न, जेष्ठ नागरिक(७० वर्षभन्दा माथि), अति अपाङता भएका, अशक्त र एकल महिला संक्रमितको हकमा आवश्यक सिफारिस पत्र, परिचय पत्र भएमा आर्थिक अवस्था र आवश्यकताका आधारमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म उपचार छुट...

६ वर्ष अगाडि

देशभर कोरोनाबाट थप १७ को मृत्यु, ३६५ जना आइसीयू र भेन्टिलेटरमा

नेपालमा पछिल्लो २४ घण्टामा १७ जना मानिसको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । अझै ३ सय ६५ जनाको अवस्था गम्भीर रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

६ वर्ष अगाडि

देशभर २५०८ मा संक्रमण पुष्टी, २२६४ निको भए

नेपालमा पछिल्लो २४ घण्टामा २५ सय आठजनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ९ सय ७६ महिला र १५ सय ३२ पुरुषमा...

६ वर्ष अगाडि

कोरोना महामारी: नेपाल खराब सूचीको ३३ औं स्थानमा, कस्तो छ सार्क राष्ट्रको अवस्था ?

नेपालमा नेपालमा १ लाख ६८ हजार २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १ लाख २८ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् भने ९२० जनाको मृत्यु भएको छ।

६ वर्ष अगाडि

खर्च बेहोर्न नसक्ने बिरामीको निःशुल्क उपचार गर्न निर्देशन

सरकारले कोरोना भाइरसको उपचार गर्न नसक्ने नागरिकको निःशुल्क उपचार गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च बेहोर्न नसक्ने कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्न अस्पतालहरुलाई निर्देशन...

६ वर्ष अगाडि

काठमाडौंमा थप १५३५ जनामा कोरोना पुष्टी

काठमाडौं, ९ कात्तिक । काठमाडौं उपत्यकामा आइतबार थप १ हजार ५ सय ३५ कोरोना भाइरसका संक्रमित भेटिएका छन्। उनीहरुमध्ये ६ सय २९ महिला र ९ सय ६ पुरुष रहेको स्वास्थ्य...

६ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ११० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंमा ८ सय ३२, भक्तपुरमा १ सय २ र ललितपुरमा १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

६ वर्ष अगाडि
1 102 103 104 105 106 146