चिकित्सकका अनुसार यो भाइरस पाँच दिनसम्म मात्रै संक्रमण हुन्छ। यसको अर्थ परीक्षणमा पुष्टी भएको तीनदेखि पाँच दिनसम्म मात्रै यसमा अरूलाई सर्न सक्ने क्षमता रहन्छ।
बजार मागको ८० प्रतिशतभन्दा बढी स्वदेशी उद्योगहरूले पूर्ति गर्दै आएका छन्। जानकारहरूका अनुसार बजारमा यति बेला सिटामोलको अभाव देखिनुको एउटा प्रमुख कारण माग र उत्पादनबीच तालमेल मिल्न नसक्नु हो।
अधिकांश अवस्थामा फ्लु एकाएक देखिन्छ। पीडितहरूको मांसपेशी दुख्ने, जाडोले शरीर काँप्ने, टाउको दुख्ने, शरीर गल्ने, घाँटी दुख्ने र नाकबाट पानी बग्ने वा नाक बन्द जस्तो हुने लक्षण खोकीसँगै देखिन्छन्।
सरकारले पीसीआर परीक्षण शुल्क घटाएको छ।
जर्मनी र युरोपेली मुलुक जान चाहने नेपालीले जर्मनी दूतावासबाट भिसा लिन चाहेमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना र बायोएनटेक खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ ।
पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ। त्यसैले अब खोप कार्ड हराए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हराएमा खोप कार्डको प्रतिलिपि उपलब्ध गराउने भएको...
त्यसका लागि काठमाडौंका विभिन्न १९ र ललितपुर महानगरका ८ गरी २७ स्थानमा बुस्टर डोज लगाउने व्यवस्था गरिएको छ ।
काठमाडौंको १७ ठाउँमा आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिइँदैछ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । ३सय ५० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
कोभिडविरुद्ध दिइने लगातारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली संघअन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकायले चेतावनी दिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.