स्वास्थ्य

बिहानीपख देखिएका यस्ता लक्षणले मधुमेहको सङ्केत गर्छ

काठमाडौं । रगतमा चिनीको मात्रा उच्च हने समस्यालाई मधुमेह भनिन्छ । रगतमा चिनीको मात्रा उच्च भएमा यसले मुटु, मृगौलालगायत शरीरका विभिन्न अङ्गमा हानी पु¥याउन सक्छ । तर, मधुमेहको समस्या बढ्दै...

५ वर्ष अगाडि

भारतले नेपाललाई दियो १० लाख डोज कोरोनाको खोप

बुधबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले १० लाख डोज खोप स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।

५ वर्ष अगाडि

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

सउल । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग...

५ वर्ष अगाडि

रक्तचापका बिरामीका लागि अण्डाको सेता भाग फाइदाजनक

काठमाडौं । रक्तचापका बिरामीका लागि अण्डाको सेता भाग खानु फाइदाजनक हुने एक अध्ययनले देखाएको छ । अण्डाको सेतो भागमा रक्तचाप नियन्त्रण गर्ने पोषक तत्व रहने भएको कारण तौल बढ्छ भन्ने...

५ वर्ष अगाडि

तातो पानीले नुहाउनुहुन्छ ? हुनसक्छ यस्तो समस्या

काठमाडौं । चिसो बढेसंगै धेरै मानिसहरु तातो पानीले नुहाउने गर्छन् । तर पानी ३२ डिग्री सेल्सियसभन्दा बढी भयो भने छाला र कपाललाई हानि पुग्ने कुरा छालारोग विशेषज्ञहरु बताउछन् । तातो...

५ वर्ष अगाडि

भारतको ‘कोभिसिल्ड’ खोपले पायो नेपालमा आपतकालीन प्रयोगको अनुमति

कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो। भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ।

५ वर्ष अगाडि

कोरोनाविरुद्धको खोप किन्न सरकारले माग्यो सहयोग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपका लागि खोप कोष स्थापना गरेको भन्दै सार्वजनिक सूचना जारी गरेर खोप किन्न सहयोग मागेको हो ।

५ वर्ष अगाडि

कागती पानी धेरै पिउनु हुन्छ ? हुन सक्छ यस्तो समस्या

काठमाडौं । तपाईंले अक्सर कागती पानी खादाँ तौंल घट्छ भन्ने त सुन्न भएको होला । यो सत्य पनि हो । कागती पानीले तौल घटाउनुका साथै छालाको सुरक्षामा पनि काम गर्छ...

५ वर्ष अगाडि

किसमिस खानु स्वास्थ्यको लागि फाइदै फाइदा

काठमाडौं । किसमिस अन्र्तगत काजु, बदाम, नरिवल, ओखर, छोकडा आदी पर्छन् । किसमिसमा पौष्टिक तत्व प्रशस्त पाईन्छ । यसमा प्रमुख रुपमा भिटामिन र मिनरल पाइन्छ । खीर, हलुवा स्ता खानेकुरामा...

५ वर्ष अगाडि

कोरोना नियन्त्रणमा नेपाल सार्क राष्ट्रको अग्रस्थानमा, धेरै सक्रिय संक्रमित भुटानमा

संक्रमणको मारमा नेपाल पनि परेको छ । नेपालमा कोराना संक्रमितको संख्या र मृत्यु हुने दर दिनहुँ घट्दै गएको छ । यससँगै नेपाल सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा ४२ औं स्थानमा...

५ वर्ष अगाडि
1 95 96 97 98 99 146