सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनमा रहेको ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्ताबाट सहमति भएको हो।
पछिल्ला केही दिनयता डेंगु्ु संक्रमितको संख्या निरन्तर बढिरहेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा १ हजार ६२ जना संक्रमित भएका छन्...
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले पाठेघरको मुखको क्यान्सरबिरुद्ध खोप ‘एचपीभी’ अभियानको समयावधि दोस्रो पटक थप गरेको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाभित्र सुर्तीजन्य पदार्थ अन्तर्गत ‘हुक्का’ सेवन पनि प्रतिबन्ध लगाउन लागिएको जानकारी दिए । उनले ‘सुर्तीजन्य पदार्थ सेवन गर्नुहुँदैन भन्ने कुरा युवा पुस्तामा व्यापक जनचेतना फैलाउनु...
खोप २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउने छन्। एचपीभी खोप अभियान पहिलो चरणमा देशका विभिन्न सात अस्पतालबाट लगाउन पाइने परिवार...
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफूहरूले राखेका माग सम्बोधन नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने घोषणा गरेका छन्। सोमबार एक विज्ञप्ती जारी गर्दै केसीले चिकित्सा शिक्षा ऐन...
पछिल्लो समय धुम्रपान गर्नेहरुबीच इ-सिगरेटको क्रेज बढ्दै गएको छ।धुम्रपानको तलबाट छुटकरा पाउनका लागि पनि इ-सिगरेटको प्रयोग गरेको पाइन्छ। तर चुरोटका पारखीहरुलाई लाग्न सक्छ अरु चुरोटभन्दा इ-सिगरेटले कम मात्रामा स्वास्थ्यलाई हानी...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट...
एन्टिबायोटिक औषधिहरुको अधिक प्रयोग, न्यून प्रयोग तथा अनावश्यक प्रयोगले गर्दा उत्पन्न हुने प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय प्रचलन अनुसार प्रतिजैविक औषधिको पहिलो र दोस्रो प्याकिङ्गको लेबलमा रातो धर्का लगाउने अभ्यास...
२६ वटा निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा सेवा हटाइएको छ । स्वास्थ्य बीमा बोर्डले शुक्रबार सूचना जारी गर्दै निजी अस्पताल र मेडिकल कलेजबाट बीमा कार्यक्रम हटाएको जनाएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.