स्वास्थ्य

विश्वकै लागि टाउको दुखाई बनेको क्यान्सरको जोखिम कम गर्न खानुहोस् यी खानेकुरा

हाम्रै कतिपय अस्वस्थ बानी व्यहोराका कारणले पनि क्यान्सर निम्तिने गर्छ । दूषित पर्यावरण र खानपान लगायत कारणले क्यान्सर रोगीको संख्या बढ्न थालेको छ ।

५ वर्ष अगाडि

धेरै हप्तासम्म खोकी निको भएन बेवास्ता नगर्नुहोस्, यी हुनसक्छ कारण

रुघाखोकी एक समस्या हो जसलाई मानिसहरूले हल्का रूपमा लिने गर्छन्। धेरैजसो मानिसहरु डाक्टरकहाँ जान पनि हिचकिचाउँछन्, जाडो मौसममा रुघाखोकीको समस्या धेरै हुने गर्छ ।

५ वर्ष अगाडि

टेकु अस्पतालमा कोरोना विरूद्धको खोप मंगलबारदेखि पुनः सञ्चालन हुने

कोभिड १९ विरूद्धको खोप अभियान मंगलबार बिहान १० बजेदेखि नियमित सञ्चालन हुने अस्पातलले जनाएको छ।

५ वर्ष अगाडि

टेकु अस्पतालमा खोप अभियान स्थगित

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले खोप कार्यक्रम स्थगित गरेको छ ।

५ वर्ष अगाडि

५ वर्ष मुनिका बालबालिकालाई मास्क लगाउन आवश्यक छ कि छैन ?

पछिल्लो समय सबैका लागि मास्क अत्यावश्यक भइसकेको छ। स्वास्थ्य मन्त्रालयले पटक–पटक सबैलाई मास्कको प्रयोग गर्न सुझाव दिँदै कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेत गराउँदै आइरहेको छ।

५ वर्ष अगाडि

थप १० हजार २५४ जनामा कोरोना पुष्टी, सक्रिय संक्रमितको संख्या ७२ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख २० हजार २८३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७२ हजार ८६२...

५ वर्ष अगाडि

‘ओमिक्रोन’ भेरियन्ट संक्रमित व्यक्तिबाट कति दिनसम्म अरूलाई सर्छ ?

चिकित्सकका अनुसार यो भाइरस पाँच दिनसम्म मात्रै संक्रमण हुन्छ। यसको अर्थ परीक्षणमा पुष्टी भएको तीनदेखि पाँच दिनसम्म मात्रै यसमा अरूलाई सर्न सक्ने क्षमता रहन्छ।

५ वर्ष अगाडि

तालमेल नमिल्दा सिटामोल अभाव, सरकार भन्छ-‘अत्यावश्यक औषधिको अभाव छैन’

बजार मागको ८० प्रतिशतभन्दा बढी स्वदेशी उद्योगहरूले पूर्ति गर्दै आएका छन्। जानकारहरूका अनुसार बजारमा यति बेला सिटामोलको अभाव देखिनुको एउटा प्रमुख कारण माग र उत्पादनबीच तालमेल मिल्न नसक्नु हो।

५ वर्ष अगाडि

‘ओमिक्रोन’ भेरियन्टका कस्ता लक्षणलाई लिएर चिन्तित हुनुपर्छ ?

अधिकांश अवस्थामा फ्लु एकाएक देखिन्छ। पीडितहरूको मांसपेशी दुख्ने, जाडोले शरीर काँप्ने, टाउको दुख्ने, शरीर गल्ने, घाँटी दुख्ने र नाकबाट पानी बग्ने वा नाक बन्द जस्तो हुने लक्षण खोकीसँगै देखिन्छन्।

५ वर्ष अगाडि

कोरोना परीक्षणको शुल्क घट्यो, अब कति तिर्नुपर्छ ?

सरकारले पीसीआर परीक्षण शुल्क घटाएको छ।

५ वर्ष अगाडि
1 … 52 53 54 55 56 … 149