यस वर्षको ‘संस्कृति स्पोर्टस सम्मान’ सन्तोषी श्रेष्ठलाई प्रदान गरिएको छ । उनले २०२२ मा खेल जगतमा उत्कृष्ट प्रदर्शन गर्दै लामो दुरीको दौडतर्फ नेपाललाई अन्तर्राष्ट्रिय स्वर्ण पदक दिलाउन सफल भएकी थिइन्...
निर्देशक प्रदीप भट्टराईले हालसम्म निर्देशन गरेका चारवटै चलचित्रले हलमा ५१ दिन मनाउन सफल भएका हुन् । प्रदीपले निर्देशन गरेका ‘जात्रा’, ‘जात्रैजात्रा’, ‘शत्रुगते’ले पनि हलमा ५१ दिन मनाएका थिए ।
फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् । अर्जेन्टिना र फ्रान्स तेस्रोपटक विश्व च्याम्पियन बन्ने दाउमा छन् । फ्रान्सले गत संस्करणमा क्रोएसियालाई हराउँदै उपाधि जितेको थियो ।
पोल्याण्ड अहिलेसम्म विश्वकपको फाइनलनमा नपुगेकाले पनि मार्सिनीक विश्वकपको फाइनलमा नेतृत्व गर्ने पहिलो पोल्याण्डका नागरिक पनि बन्ने छन् ।
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् । चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर प्रभाकरले डिसेम्बर १५ (मंसिर २९) देखि...
काठमाडौं । यसपटकको विश्वकपमा गोल्डेन बुटको होडमा चार खेलाडी छन् । जसमा अर्जेन्टिनाका २ र फ्रान्सका २ जना छन् । अर्जेन्टिनाका कप्तान लिओनल मेसी र फ्रान्सका किलिएन एमबाप्पेले सर्वाधिक ५...
फ्रान्स चौथो पटक फाइनलमा पुगेको हो। सन् १९९८ र २०१८ मा दुई पटक विश्वकप उपाधि उचालेको फ्रान्स २००६ को फाइनलमा इटालीसँग पराजित भएको थियो।
फिफा विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दैछन् । आजको खेलमा मोरक्कोलाई नयाँ इतिहास कोर्ने मौका छ । किनकी यो टीम पहिलोपटक सेमिफाइनल खुल्दैछ ।
अब फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्स र अफ्रिकी देश मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ।
फिफा विश्वकपमा १८ पहेँलो कार्ड देखाइएको पहिलो पटक हो । यसअघि सन् २००६ को पोर्चुगल र नेदरल्यान्ड्सबीचको प्रिक्वार्टरफाइनल खेलमा चार रातोसहित १६ वटा कार्ड देखाइएको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.