खेल / मनोरञ्जन

नेपालले पायो सामान्य लक्ष्य, हङकङ ११४ रनमा अलआउट

एसीसी प्रिमियर लिगको तेस्रो खेलमा नेपाललाई हङकङले ११५ रनको सामान्य लक्ष्य दिएको छ । १८ ओभरमा झारिएको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे ।

२ वर्ष अगाडि

नेपालले टस जित्यो, खेल १८ ओभरको हुने

टोलीमा एक परिवर्तन भएको छ । पछिल्लो खेलबाट विवेक यादवको स्थानमा करण केसी टोलीमा आएका छन् ।नेपालले आजको खेल जिते समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

२ वर्ष अगाडि

गिब्सले दिए दीपेन्द्रलाई बधाई

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने दक्षिण अफ्रिकाका हर्षल गिब्सले नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी बधाइ दिएका छन्। एकै ओभरमा ६ छक्का प्रहार गर्ने पाँचौ...

२ वर्ष अगाडि

इंग्ल्यान्डको ‘सी’ टिम विरुद्ध खेल्ने नेपालको प्रारम्भिक टिम घोषणा

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइतबार २८ सदस्यीय प्रारम्भिक प्रारम्भिक टोली घोषणा गरेका हुन् । नेपालले वैशाख २४ गते इंग्ल्यान्डमा मैत्रीपूर्ण खेल खेल्नेछ। खेल एल्डरसटको इबिबी रंगशालामा हुँदैछ।

२ वर्ष अगाडि

नेपालको लगातार दोस्रो जित, कतार ३२ रनले पराजित

बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले २/२ तथा कुशल मल्ल र अविनाश बोहराले १/१ विकेट लिए । यसअघि नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५...

२ वर्ष अगाडि

नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले बिस्फोटक ब्याटिङ गर्दै ६४ रन जोडे । जम्मा २१ बल खेलेका उनले ७ छक्का र ३ चौकाको मद्दतमा ६४ रन बनाएका हुन् । त्यस्तै आसिफ...

२ वर्ष अगाडि

नेपालको विजयी सुरुवात, मलेसियालाई ५ विकेटले हरायो

ओमानको अल अमिरात क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको हो।मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै दिएको १ सय ४४ रनको लक्ष्य नेपालले ४ बल बाँकी...

२ वर्ष अगाडि

मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

काठमाडौं । मलेसियाले एसीसी प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता नेपालसामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले ओपनर विरन्दीप...

२ वर्ष अगाडि

एसीसी प्रिमियर कप : नेपाल मलेसियासँग भिड्दै

एसियाली क्रिकेट परिषद (एसीसी) प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो खेलमा आज (बिहीबार) मलेसियासँग खेल्दैछ। ओमानको अल अमरेत क्रिकेट मैदानमा हुने खेल दिउँसो सबा ४ बजे सुरु हुनेछ।

२ वर्ष अगाडि

‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ आजदेखि हलमा

‘द रेड सुटकेस’मा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडा मुख्य भूमिकामा छन् ।

२ वर्ष अगाडि
1 62 63 64 65 66 314